काठमाण्डौ,२२ माघ । सुस्मीता बिश्व,हरिमाया देवकोटा, शुसिला पाण्डेको संयुक्त प्रस्तुति “झल्को मनैमा” गीतको भिडियो सार्वजनिक भएको लामो समय देखि अमेरिका बस्दै आएकी सुस्मीता बिश्व, अमेरिका मै बसोबास गर्दै आएकी हरिमाया देवकोटा र शुसिला पाण्डेको आवाजमा रहेको “झल्को मनैमा” गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा शब्द संगित गायक तथा सर्जक सरोज बिरही कार्कीको रहेको छ भने । गीतमा आवाज पनि सरोज बिरही कार्की,सुस्मीता बिश्व,हरिमाया देवकोटा र शुसिला पाण्डेको रहेको छ । गीतलाई सम्पादन तथा मिक्सिङ माष्टरिङ र संगित संयोजन मनोज परियारको रहको छ ।
अमेरिकामा रहेका नेपालीहरुको समाज मिलेर अमेरिकामा र नेपाल गरी दुई स्थानमा छायाकंन गरिएको गीतमा निर्देशन सरोज बिरही कार्की, छायांकन नेपालमा बिष्णु सेवा र अमेरिकामा टेक न्यौपानेले गरेका छन । गीतमा गीता भट्टराई,धिरज देवकोटा, कन्चन गुरुङ्गको अभिनय रहेको छ । भिडियो सम्पादन तथा कलर चेतन समतले गरेका छन् ।
आउनुहोस हेरौं उनी गायिका सुस्मीता बिश्व, हरिमाया देवकोटा, शुसिला पाण्डेको संयुक्त प्रस्तुति “झल्को मनैमा” गीतको भिडियो…..
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution