काठमाण्डौ, १ फाल्गुन । नगरप्रमुख आइतमान तामाङज्यूले शैक्षिक क्षेत्रको विकासका लागि मेलम्ची नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ |
मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१ औ वार्सिकोत्सव तथा २५ औ अभिभावक दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षाको विकास समग्र नगरको विकासको प्रयाय हुने बताउनु भएको हो |
कार्यक्रममा तामाङले विध्यालयमा आफ्नो तर्फबाट नगर प्रमुख भए बापत पाउने तीन महिना बराबरको सेवा सुबिधा रकमको अक्ष्यकोष स्थापना गर्ने प्रतिबद्धता जनाउनु भएको छ |
नगरप्रमुख आइतमान तामाङज्यूले शैक्षिक क्षेत्रको विकासका लागि मेलम्ची नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ | मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१ औ वार्सिकोत्सव तथा २५ औ अभिभावक दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख तामाङले शिक्षाको विकास समग्र नगरको विकासको प्रयाय हुने बताउनु भएको हो |
कार्यक्रममा तामाङले विध्यालयमा आफ्नो तर्फबाट नगर प्रमुख भए बापत पाउने तीन महिना बराबरको सेवा सुबिधा रकमको अक्ष्यकोष स्थापना गर्ने प्रतिबद्धता जनाउनु भएको छ |
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution