• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

८ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

२ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    ८ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    २ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • छैठौँ ज्योति फिल्मस म्युजिक अवार्डमा सर्वोत्कृष्ट आधुनिक मोडल (जुरी) अवार्ड मोडल सुजाता पाण्डेलाइ

    CB Nepal६ महिना अघि

    काठमाण्डौ, २ फाल्गुन । युएईमा आयोजित छैठौँ ज्योति फिल्मस म्युजिक अवार्ड भव्य रूपमा सम्पन्न भएको छ । रोयल मुभिज प्रालि र राष्ट्रिय संगीतकर्मी संघ युएईको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम बर दुबईस्थित रक नमस्ते रेस्ट्रोमा सम्पन्न भएको हो ।

    राष्ट्रिय संगीतकर्मी संघ युएईका अध्यक्ष प्रकाश पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पर्यटन प्रवद्र्धक नेपाल सरकारका मनोज नेपाल रहेका थिए । साथै, रोयल मुभिज प्रालिका अध्यक्ष तथा कार्यक्रम संयोजक निरेन श्रेष्ठ सहित विभिन्न विशिष्ट अतिथिहरूको उपस्थितिमा नेपाली संगीत तथा कलासँग सम्बन्धित श्रष्टा तथा कलाकारहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो |

    अवार्ड कार्यक्रममा, गीतकार अरुण कुमार गिरिको शब्द रहेको आमाबाबा गीतबाट मोडल सुजता पाण्डेले सर्वोत्कृष्ट मोडलको अवार्ड पारेकी थिइन्, उक्त गीतमा गायक रामकृष्ण ढकालको आवाज रहेको छ। साथै उक्त अवार्ड कार्यक्रममा,अवार्ड बिजेताहरुको नाम यस प्रकार छन् ।

    सर्वोत्कृष्ट अवार्ड विजेताहरू…..
    छैठौँ संस्करणमा विभिन्न विधाका उत्कृष्ट कलाकार तथा श्रष्टाहरू अवार्ड विजेता बन्न सफल भए । लोकदोहोरी गायिका सोनी कुवँर, काँठे गीत गायक दिनेश श्रेष्ठ, छायाँकार चक्र बहादुर बराल, लोकगीत शब्द स्रष्टा सोनी भण्डारी, बाल कलाकार श्रीरीयसी गुरुङ, मौलिक कौडा गीत गायिका सारीता थापा मगर, काँठे गीत शब्द स्रष्टा गोकुल ढकाल, काँठे गीत गायिका ‘जुरी’ रीता लामा, आधुनिक मोडेल ‘जुरी’ सुजता पाण्डे, लोकदोहोरी मोडल अफ दि इयर करिश्मा ढकाल, म्युजिकल फिल्म श्रेणीमा यस कुमार तथा इन्करेजमेन्ट अवार्ड सविता भुषालले प्राप्त गरे ।

    विशेष सम्मान प्राप्त कलाकार तथा समाजसेवीहरू…..
    कार्यक्रममा नेपाली कला र समाज सेवामा योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित व्यक्तिहरूमा गायिका संगम लामिछाने, समाजसेवी मदन बिक, कमल ज्ञावली, शंकर क्षेत्री ‘जुरी’, सविना कार्की ‘जुरी’, हेमराज कटुवाल, अशोक कुमार सापकोटा, निरा तामाङ, टिका दाहाल, पुण्य लुईटेल पुजन, चित्र गुरुङ, समीर आचार्य, विष्णु प्रसाद पौडेल, राम लामा, सुनिल श्रेष्ठ, पुर्णिमा घिसिङ लगायतका प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए ।

    छैठौँ ज्योति फिल्मस म्युजिक अवार्डले नेपाली संगीत र कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्दै आएको आयोजक संस्थाहरूले बताए । युएईमा कार्यरत नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रमले नेपाली कला क्षेत्रलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    YouTu

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    ८ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    २ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution