काठमाण्डौ, १९ फागुन । मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्युले निर्माणाधीन नगर अस्पतालको स्थलगत अनुगमन गर्नुभयो। अनुगमनको क्रममा योजनाको प्रगति, गुणस्तर, र सम्भावित चुनौतीहरू बारेमा पनि समीक्षा भएको थियो ।
उप प्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा अधिकृत मुरारी पुडासैनी र प्राविधिकहरु सहित सहभागी रहेको अनुगमनमा प्रमुख तामाङले स्थानीय बासिन्दाहरुसँग सुझाव संकलन गर्नु भएको थियो। साथै नगरको विकास योजना पारदर्शि, गुणस्तरीय र दिगो बनाउन यस्ता अनुगमन निरन्तर जारी राखिने बताउनु भयो ।
मेलम्ची नगरप्रमुख श्रीआइतमान तामाङज्युले निर्माणाधीन नगर अस्पतालको स्थलगत अनुगमन गर्नुभयो । अनुगमनको क्रममा योजनाको प्रगति, गुणस्तर, र सम्भावित चुनौतीहरू बारेमा पनि समीक्षा भएको थियो ।
उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा अधिकृत मुरारी पुडासैनी र प्राविधिकहरु सहित सहभागी रहेको अनुगमनमा प्रमुख तामाङले स्थानीय बासिन्दाहरुसँग सुझाव संकलन गर्नु भएको थियो। साथै नगरको विकास योजना पारदर्शि, गुणस्तरीय र दिगो बनाउन यस्ता अनुगमन निरन्तर जारी राखिने बताउनु भयो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution