• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • ट्रम्पले जेलेन्स्कीलाई कडा शब्दमा हप्काए, जेलेन्स्कीले रुसी आक्रमणले अमेरिकालाई पनि खतरा निम्त्याउने चेतावनी दिए

    CB Nepal११ महिना अघि

    काठमाण्डौ १९ फागुन । गत हप्ता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको झगडा सारा संसारले हेर्याे । यस बैठकमा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई कडा शब्दमा हप्काएका थिए । ट्रम्पलाई भेट्नुभन्दा केही घण्टा अगाडि जेलेन्स्कीलाई यस सम्बन्धमा चेतावनी दिइएको भए पनि जेलेन्स्कीले यो सल्लाहलाई हल्का लिए ।
    त्यसको परिणाम सारा संसारले देख्यो । अमेरिकी मिडियाका अनुसार दक्षिण क्यारोलिनाका रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहमले ट्रम्पसँगको भेटभन्दा केही घण्टा अघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई कुराकानीका क्रममा कुनै यस्तो मुद्दा उठ्यो, जहाँ उनले आलोचनाको सामना गर्नुपर्‍यो भने यस्तोमा प्रतिक्रिया नदिन जेलेन्स्कीलाई सल्लाह दिएका थिए ।

    ग्राहमले जेलेन्स्कीलाई ट्रम्पले उनलाई उक्साए वा भड्काए भने संयमित भएर परिस्थितिलाई सम्हाल्न भनेका थिए । तर, सल्लाह पाए पनि युक्रेनी राष्ट्रपतिले गल्ती गरे र बैठकमा भनाभन भयो । त्यसपछि वार्ता ट्र्याकबाट बाहिर गयो ।

    ट्रम्पले बारम्बार युक्रेनले मस्कोसँग शान्ति सम्झौतासहित वार्ता गर्नुपर्छ भनेर जोड दिँदै आएका थिए । तर, युक्रेन र यसका युरोपेली सहयोगीहरू यसप्रति असहज थिए । यसलाई लिएर ट्रम्प खुसी थिएनन् । जब जेलेन्स्की वार्ताका लागि ओभल अफिसमा आइपुगे, ट्रम्पले सुरुमा जेलेन्स्कीको पहिरनबारे मजाक गर्दै ‘तिमी पूर्ण तयारी गरेर आएका छौ’ ।

    भने त्यतिबेला जेलेन्स्कीले परिस्थितिलाई सम्हालेर मुस्कुराए मात्रै । त्यसपछि बैठक सुरु भयो । सबै कुरा ठिकठाक चलिरहेको थियो र दुई नेताबिचको कुराकानी एकदमै विनम्रतापूर्वक चलिरहेको थियो । यसैबिच उपराष्ट्रपति जेडी भान्स कुराकानीमा सामेल भए र युक्रेनी नेतालाई अमेरिकी सहयोगको कदर नगरेको आरोप लगाए अनि युक्रेनी कूटनीतिमाथि प्रश्न उठाए ।

    यहाँ जेलेन्स्कीले गल्ती गरे । उनले जेडी भान्सलाई जवाफ दिँदै ‘कस्तो खालको कूटनीति, जेडी ?’ भनेर भने । भान्सले जेलेन्स्कीको यो भनाइलाई प्रत्यक्ष चुनौतीको रूपमा लिए उनलाई अमेरिकी राष्ट्रपतिको अनादर गरेको आरोप लगाए ।

    यसपछि ट्रम्प पनि आक्रामक बने र जेलेन्स्कीलाई सुनाए । तनावले त्यतिखेर चरम पार गर्‍यो जतिबेला जेलेन्स्कीले रुसी आक्रमणले अमेरिकालाई पनि दीर्घकालीन खतरा निम्त्याउने चेतावनी दिए । तपाईंसँग टन्नै समुद्र छ र पनि तपाईंले अहिले खतरा महसुस गर्नुभएन, ।

    तर भविष्यमा तपाईंले यो महसुस गर्नुहुनेछ,’ जेलेन्स्कीले भने । जेलेन्स्कीले यति भन्नु ट्रम्पको लागि पर्याप्त थियो र उनले जेलेन्स्कीमाथि शब्दवाण हानिरहे अनि अचानक बैठक समाप्त गरे । समाचार रातोपाटी बाट ।
    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution