• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • मगर संघ युकेको युएच एस बि शाखाको सातौँ महाधिबेशनमा वीर बलाल अध्यक्ष पदमा निर्विरोध चयन

    CB Nepal५ महिना अघि

    काठमाण्डौ ५ चैत्र । मार्च १६ तारिख २०२५ आईतबारको दिन अल्डर्शटको प्यालेस रेष्टुरेन्टमा मगर संघ युकेको युएच एस बि शाखाको सातौ महाधिबेशन सम्पन्न भएको छ। सातौ महाधिबेशनमा बिर बलाल अधयक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन भएका छन् । यस्तै महिला समितिको अध्यक्ष पदमा नानु राना र युवा समितिमा विपना थापा चयन भएका छन्।

    कार्यक्रमको शुभारम्भमा शाखाका अध्यक्ष ऋषि राना, केन्द्रिय मगरसंघ युकेका महासचिब प्रमुख अतिथि श्री गुमानसिं थापा, सस्थापक अध्यक्ष सुनिल राना र रिटायर्ड क्या.बिर बहादुर गाहा मगरले पानसमा दिप प्रज्वलन गरेका थिए।

    निर्बाचन समितिको प्रमुखमा मगरसंघ युकेका पुर्व अध्यक्ष मेजर कुल बहादुर थापा, शाखाका सल्लाहकार टेक थापा र कप्तान ताम धेगा रहेका थिए। निर्बाचन टिमको जानकारी अनुसार नयां कार्यसमितिको अध्यक्ष बिर बलाल, उपाध्यक्षमा गणेश बुराथोकी, महिला उपाध्यक्ष नानु राना, सचिबमा पार्वती थापा, सहसचिबमा धन थापा, कोषाध्यक्षमा गोप सिंजाली, सहकोषाध्यक्ष रोजिना थापा, सदस्यहरु दिपक राना, गीता पाईजा, डम्बर थापा, सीला थापा, बबि पाईजा, थम रोका, मनोज पुन, आशा पुन, सीता थापा, चन्द्र पुन र मन्जु राना मनोनित भएका छन्।

    त्यस्तै महिला कार्यसमितिको अध्यक्षमा नानु राना, उपाध्यक्षमा पार्वति थापा, सचिबमा फुलमाया थापा, सहसचिबमा मन्जु राना, कोषाध्यक्षमा रजिना थापा, सदस्यहरु बिष्णु थापा, कमला थापा गोमाया थापा, सुकु आले, बिना थापा, हेमा थापा, श्याम कुमारी थापा र जुना थापा रहेका छन्।

    युथ कमिटिको अध्यक्षमा बिपना थापा, सचिबमा मेरिन पाईजा, सहसचिब बिपस छन्त्याल, कोषाधयक्ष सुभानी राना, सहकोषाध्यक्ष पुजन थापा, मिडिया सचिब जस्मिन पुन, सास्कृतिक सचिब प्रमिना थापा, सदस्यहरुमा आरति थापा, ललिता थापा, अनिल थापा, अमृत राम्जाली, राजन घर्ति, सिरिया पुन, सगुन थजाली, कसम राना, अरुणा थापा, लिन्डा थापा, सुमन श्रीस, महेश थापा र दिनेश रोका रहेका छन्।

    २००८ सालमा स्थापना भएको शाखा सस्थापक अध्यक्ष सुनिल राना, ताम धेंगा, लेख राना, हेमा राना, ऋषि राना अध्यक्ष भईसकेका छन्।
    महिला तर्फ गोमा राना, छबिमाया पुन, पदमा थापा, भिमा धेंगा र धना रोकाले आफ्नो कार्य भार सम्हाली सकेका छन्। युवाहरु शाखा संगै रहेर महत्वपुर्ण भुमिका निभाउंदै निशान आले र रेशा रानाले पदभार सम्हालि सकेका छन्।

    अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा उपाध्यक्ष बिर बलालले स्वागत मन्तब्य दिएका थिए भने मगरसंघ युकेका महासचिव गुमानसिं पुन, ट्रष्टि ताम धेंगा, पुर्ब उपाध्यक्ष छविमायां पुन र शाखाका लेडिज कमिटिका अध्यक्ष धना रोकाले शुभकामना मन्तब्य राखेका थिए भने सचिव गणेश बुढाथोकी र गोप सिंजाली मगरका वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको थियो।

    शाखाका अध्यक्ष रानाले प्रमुख अतिथि निर्बाचन समिति लगायत उपस्थित सम्पुर्ण आफ्नो कार्यकालमा साथ सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै नयां कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए। अन्त्यमा नेपालबाट आउनुभएको लोक दोहोरी गायिका तथा कलाकार देबी आलेको प्रस्तुती रहेको थियो।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution