काठमाण्डौ ७ चैत्र । बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामाज्यूले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रकाे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताउनु भएकाे छ । मेलम्ची नगरपालिकाद्वारा बिहिवार आयाेजित विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बाेल्दै लामाले मेलम्चीकाे विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनु भएकाे हाे ।
कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँज्यू र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेज्यूले यहाँकाे विकास अपरिहार्य रहेकाे बताउनुभयाे । कार्यक्रमका सभापति नगरप्रमुख श्रीआइतमान तामाङज्यूले नगरकाे समग्र विकासका लागि सहयोग गर्न मुख्य मन्त्री र मन्त्रीहरुलाई आग्रह गर्नुभएकाे थियाे ।
नेपाली कांग्रेस, बागमती प्रदेस संसदीय दलकाे बैठकमा मेलम्ची -३, स्थित प्रकृति रिसाेर्ट जाने क्रममा नगरपालिकामा आउनुभएका मुख्य मन्त्री , मन्त्री र प्रदेशसभा सदस्यहरुसँग नगरले अन्तरक्रिया कार्यक्रम आयाेजना गरेकाे हाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution