काठमाण्डौ,९ चैत्र । आफ्ना पुर्खाको थलो गोरखा आएर आफूलाई खुसी लागेको उनको भनाइ थियो । उनले भने’गोरखा आएर मलाई खुशी लाग्यो,पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा पुगेर देशमा कोही पनि केही गर्नलाई पनि डराउनु नपर्ने बताएका छन् ।
गोरखामा गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले अहिले देशमा शान्ति चाहिएको समेत बताए । उनले भने ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्,भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ ।
कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ । आफ्ना पुर्खाको थलो गोरखा आएर आफूलाई खुसी लागेको उनको भनाइ थियो । उनले भने,’गोरखा आएर मलाई खुशी लाग्यो । पूर्खाको थलो हो ।’
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution