


काठमाण्डौ, १० चैत्र । नेवा: देय् दबू स्वनिग: विशेष प्रदेश समितिको आयोजनामा सम्पन्न विश्व किर्तिमान कायम गरेबापत विशेष सम्मान प्रदान गरिएको छ। सम्मान कार्यक्रममा नेवा: देय् दबू विशेष प्रदेश समिति, नेवा: देय् दबू केन्द्रिय समिति, साथै सुरेन्द्र महर्जन अमर लाई विशेष सम्मान प्रदान गरिएको छ।
विशेष प्रदेश समितिको पहलमा सम्पन्न उक्त विश्व कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएको छ। आयोजकहरूका अनुसार, यस उपलब्धिले नेवारी समुदायको सांस्कृतिक धरोहर प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ।
समारोहमा उपस्थित व्यक्तित्वहरूले नेवारी संस्कृतिको प्रचार-प्रसारमा योगदान दिने सबैलाई बधाई ज्ञापन गरेका थिए। आयोजक समितिले कीर्तिमान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरेको छ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
नगरप्रमुख आइतमान तामाङद्वारा क्षमता विकास सम्बन्धी आधारभूत मन्टेश्वरी तालिमको उद्घाटन








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution