• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ चैत्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

४ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

१ महिना अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

१ महिना अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ४ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    १ महिना अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    १ महिना अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • जयजय करुणादेव,शिवशम्भो नमोस्तुते, आज भगवान शिवलाइ सच्चा मनले दर्शनगरि, राशिफल हेर्नुहोस, भिडियो सहित

    CB Nepal११ महिना अघि

    काठमाण्डौ ११ चैत्र । जयजय करुणादेव,शिवशम्भो नमोस्तुते, आज भगवान शिवलाइ सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस, शुद्ध जल,पुष्प, बिल्व चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा भगवान शिवको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री साम्बसदासिवाय नम : भगवान महादेवले हामी सबैको कल्याण गरुन…..।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन जोखिम र दौडधुप केही वृद्धि हुनसक्छ । काम पनि बन्नेछ तर कठोर मिहिनेतले । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबण्डाको योग परेको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलै काम बन्नसक्ने देखिन्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ला । अभिभावकको स्वस्थ्यप्रति चिन्ता जागृत होला । विश्वासपात्रले धोका दिनसक्छन्, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । साझेदारी काममा विशेष लाभ मिल्नेछ भने आम्दानी सोचेभन्दा बढी नै हुनसक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुन सक्छ । रोकिएका काम बन्नेछन् । आजको दिन यात्राको पनि योग छ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): साहस वृद्धि भएपनि तपाईंका कमी-कमजोरीमाथि टीकाटिप्पणी हुनसक्छ, संयम धारण गर्नु हितकर होला । विगतको कामबाट लाभ हासिल हुने समय छ । सामाजिक क्षेत्रमा अग्रसर होइएला । वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लभ उठाउन सकिनेछ । दाम्पत्य जीवन पनि रमाइलो रहला । विभिन्न भौतिक साधन जुट्नेछ भने कृषि व्यवसायमा हुनेका लागि लगानी वृद्धिको योग छ । । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गरिएका कामको उचित प्रतिफल मिल्ने समय छ । तथापि, अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला, सावधान रहनुहोला । सन्तान पक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजगताको दरकार छ । खर्च वृद्धि हुनसक्छ, मितब्ययिता अपनाउने प्रयास गर्नुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिकुलताका बाबजुद बिस्तारै भए पनि आँटेका काम सम्पन्न हुने योग छ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन शुभदायी छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम पनि सुरु गर्न सकिनेछ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । अतिथिको सम्मान गर्ने अवसर मिल्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । नियमित कार्यमा उत्साह थपिनेछ । पराक्रम वृद्धि हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिष्ठा आर्जनको काम गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । बोली व्यवहारको प्रभाव बढ्नेछ । विशिष्टजनको विशेष सहयोग जुट्नाले लक्ष्यमा पुग्न सकिनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा थप लाभ मिल्ने देखिन्छ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, तर जिम्मेवारी भने बढिरहला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर मात्र व्यवहार गर्नुहोला ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन सहयोगीहरूले साथ र हौसला दिनेछन् । बिनाप्रतिस्पर्धा फाइदा हुने तथा धन आर्जनको योग छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिनेछ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । हतारको निर्णयले धोका हुनसक्छ, विशेष संयमताको दरकार छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): श्रमको उचित मूल्यांकन हुने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । नयाँ जिम्मेवारी प्राप्तिको योग भएपनि शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख आइपर्न सक्छ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमण निष्फल हुनसक्ने योग छ । व्यापार-व्यवसायमा विशेष लाभ लिन सकिनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । कसैको आलोचनाको शिकार बन्नुपर्ने योग छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । ब्यर्थको भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्न सक्छ, सचेत रहनुहोला ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय भएपनि सोच्दै नसोचेको काम सम्पादन हुने योग परेको छ । लेनदेनमा विवाद होला । नियमित काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च वृद्धि हुने देखिन्छ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ४ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    १ महिना अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    १ महिना अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ३ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution