• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१६ भाद्र २०८२, सोमबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

१५ घण्टा अघि
२

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

२0 घण्टा अघि
३

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

२0 घण्टा अघि
४

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

१ दिन अघि
५

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

३ दिन अघि
६

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

३ दिन अघि
७

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

३ दिन अघि
८

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

४ दिन अघि
९

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

५ दिन अघि
१०

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

५ दिन अघि
११

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

६ दिन अघि
१२

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

६ दिन अघि

धेरै पढिएका

  • १

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    १५ घण्टा अघि
  • २

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    २0 घण्टा अघि
  • ३

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    २0 घण्टा अघि
  • ४

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    १ दिन अघि
  • ५

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    ३ दिन अघि
  • ६

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    ३ दिन अघि
  • ७

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

    ३ दिन अघि
  • ८

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    ४ दिन अघि
  • ९

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    ५ दिन अघि
  • १०

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    ५ दिन अघि
  • केहि तत्वहरु सरकारविरुद्ध बुरुक्क बुरुक्क उफ्रिएका छन्, त्यस्ता उफ्रिनेहरू सामन्ती हुन् : प्रधानमन्त्री केपी ओली

    CB Nepal५ महिना अघि

    काठमाण्डौ, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा केहीले ईश्यु पाइयो भन्दै डोरीलाई नाल बनाउन लागिरहेको बताएका छन् । एक कार्यक्रममा मंगलबार प्रधानमन्त्री ओलीले तीललाई पहाड नै बनाउन लागिरहेको बताए ।

    केही सरकारविरुद्ध सानो त्यान्द्रो पायौँ भन्दै बुरुक्क बुरुक्क उफ्रिएका छन् । यही डोरीलाई नाल बनाउनुपर्छ भनेर उफ्रिएका छन्,’ ओलीले घिसिङलाई हटाएकोमा आन्दोलन गरिरहेकाहरूप्रति व्यङ्ग्य गर्दै भने ।

    उनले एक व्यक्तिका पछि लागेर उफ्रिनेहरू सामन्ती सोचका व्यक्ति भएको पनि बताए । कुनै एक व्यक्तिले मात्रै संस्था र देश बनाउन नसक्ने ओलीको भनाई थियो । संस्था र देश बनाउन सामुहिक सहकार्य आवश्यक हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

    ‘हाम्रा पुर्खा लडेकाले मुलुक बनेको हो । कोही एक जना लडेर यो देश बनेको होइन । कसैले नायकत्व लिए होला, त्यो फरक कुरा हो । म प्रधानमन्त्री छु– मेरो नायकत्व हुन्छ तर सरकार भनेको म मात्रै होइन, सबै छौँ,|

    प्रधानमन्त्री ओलीले भने,एउटा व्यक्तिलाई संस्था मानेर हिड्नु भनेको सामन्ती चिन्तन मात्रै हो । यस्ता विषयमा कोही भ्रममा नपर्दा हुन्छ भन्ने मलाई लाग्छ । मुलुक र संस्था बन्न सामुहिक प्रयास चाहिन्छ ।

    आन्दोलन गरेर केही नबिगार्ने ओलीको भनाइ थियो । उनले भने ‘केही हुँदैन, हामी र अहिलेको अवस्थाविरुद्ध केही गर्न सक्दैनन् । हामीले देश र जनताको हितमा काम गरेका छौँ, गर्नुपर्छ। ओलीले नाम नलिई घिसिङले नियुक्त हुने बेलामा आगो बोकेर आइ लोडसेडिङ मुक्त नगराएको बताए ।

    उहाँलाई नियुक्त गर्दा वित्तिकै आगो बोकेर आउनु भएको होइन, यहाँसम्म आइपुग्न धेरै प्रक्रियागत काम भएका छन् । ती काम एक्लै कुनै व्यक्तिले गरेका होइनन्, ओलीले भने ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    १५ घण्टा अघि

  • २

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    २0 घण्टा अघि

  • ३

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    २0 घण्टा अघि

  • ४

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    १ दिन अघि

  • ५

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    ३ दिन अघि

  • ६

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    ३ दिन अघि

  • ७

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
    ३ दिन अघि

  • ८

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    ४ दिन अघि

  • ९

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    ५ दिन अघि

  • १०

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    ५ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ४ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution