काठमाण्डौ १३ चैत्र । मंगलबार नगर विकास कोष द्वारा आयोजित एक दिने शहरी पुर्वाधार: प्राथमिकता तथा वित्त व्यवस्थापन कार्यशाला गोष्ठी उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री माननीय प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा काठमाडौमा सम्पन्न भयो ।
मेलम्ची नगरपालिकाका प्रमुख श्रीआइतमान तामाङज्यु सहित २९३ नगरपालिकाका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा वित्त व्यवस्थापनको विषयमा बिज्ञहरुले प्रस्तुतीकरण दिएको थियो । विकास मन्त्री प्रकाश मानको आतिथ्यमा कार्यशाला गोष्ठी सम्पन्न : मेलम्ची नगरप्रमुख र २९३ नगरप्रमुखहरुको सहभागीता ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री माननीय प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा,शहरी विकास मन्त्री माननीय प्रकाश मानको प्रमुख आतिथ्यमा वित्त व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न मेलम्ची नगरप्रमुख सहित २९३ नगरप्रमुखहरुको सहभागीता । विकास मन्त्री प्रकाश मानको प्रमुख आतिथ्यमा कार्यशाला गोष्ठी सम्पन्न मेलम्ची नगरप्रमुख र २९३ नगरप्रमुखहरुको सहभागीता ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution