काठमाण्डौ,१३ चैत्र । संसद्लाई केहि मानिसहरुले असफलताका पीडा र कुण्ठाहरुलाई फ्याँक्ने,थलोको रुपमा प्रयोग गरे: प्रधानमन्त्री ओली । पार्टीले केही गरेनन् भन्ने भाष्य सिर्जना गर्ने, ७० वर्षको नेतालाई उमेरकै कारण असक्षम भएको दाबी गर्ने पार्टीहरुले गरेनन् भन्ने लगायतका गतिविधिहरु गरिरहेका राजावादीहरुले ८८ वर्षको नवराज सुवेदीलाई खोजेको टिप्पणी ।
७० वर्षको बुढो भयो रे नेता, ८८ वर्षको खोज्न जान्छन्, सबैभन्दा थोत्रो प्रणाली, सामान्तवादी प्रणाली पुनर्स्थापित गर्छौं भन्छन् । यो विश्वमा राजतन्त्र नयाँ हुन्छ ? प्रश्न गर्दै उहाँले भन्नु भयो । साथै, कोही मानिसहरुले आफ्ना अनेक असफलताका पीडा र कुण्ठाहरु बोकेर ती कुण्ठाहरुलाई फ्याँक्ने, छर्ने थलोको रुपमा संसद्लाई प्रयोग गरिरहेको पनि बताउनु भयो ।
त्यस्ता प्रकारका क्रियाकलाप नगर्न प्रधानमन्त्री ओलीले सुझाव दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरुले चिहानबाट नलिखुट्टाको हड्डी निकालेर फेरी लगाउँदै हिँडिरहेको टिप्पणी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पक्षमा गरिरहेको गतिविधितर्फ कटाक्ष गर्दैै प्रधानमन्त्री अोलीले यस्तो अभिव्यक्ति दिनुभयो ।
कोही चिहानबाट नलिखुट्टाको हाड निकालेर फेरी लगाउँदै हिड्नुभएको छ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution