काठमाण्डौ, १४ चैत्र । मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्यूले मेलमिलाप कर्ताहरुमा आफ्नो वडामा शान्ति कायम गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेकाे बताउनु भएकाे छ । मेलम्ची नगरपालिका, न्यायिक समितिद्वारा आयाेजित सामुदायिक मेलमिलाप सम्वन्धी दुई दिने पुनर्ताजगी तालिमकाे समापनका क्रममा उहाँले तठस्थ रुपमा आफ्नोे जिम्मेवारी वहन गर्न मेलमिलाप कर्ताहरुलाई निर्देशन दिनुभएकाे हाे । कार्यक्रम न्यायिक समिति संयाेजक उपप्रमुख श्री उमा प्रधानज्यूकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।
तामाङज्यूले मेलमिलाप कर्ताहरुमा आफ्नो वडामा शान्ति कायम गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेकाे बताउनु भएकाे छ । मेलम्ची नगरपालिका, न्यायिक समितिद्वारा आयाेजित सामुदायिक मेलमिलाप सम्वन्धी दुई दिने पुनर्ताजगी तालिमकाे समापनका क्रममा उहाँले तठस्थ रुपमा आफ्नोे जिम्मेवारी वहन गर्न मेलमिलाप कर्ताहरुलाई निर्देशन दिनुभएकाे हाे । कार्यक्रम न्यायिक समिति संयाेजक उपप्रमुख श्री उमा प्रधानज्यूकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution