काठमाण्डौ, १५ चैत्र । गीतकार तथा साहित्यकार मातृका भण्डारी मुनाको शब्द सिर्जनामा (छोडी जानेलाइ ) गीत रेकर्डीङ कार्य सम्पन्न भएको छ । उक्त गीतमा लोकप्रिय गायिका मेलिना राईले आवाज दिएकि छन् भने, संगीत तथा संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ ।
गीतको रेकार्डीङ कार्य सकिएपछि गीतकार तथा साहित्यकार मातृका भण्डारी मुनाले आफ्नो सिर्जना आफूद्वारा रचना गरिएका साहित्य तथा कविता गीती पुस्तक गायिका मेलिना राइलाई हस्तान्तरण गरेकी थिइन् । यस अघि भने मातृका भण्डारी मुनाको शब्द सिर्जनामा गायिका रचना रिमालले आवाज दिएकि थिइन् ।
गीतकार तथा साहित्यकार मातृका भण्डारी मुना बहुप्रतीभाकिधनि गीतकार तथा साहित्यकार हुन् । उनको रचनामा अन्य गीतहरु पनि आउने तयारीमा रहेको छ । गीतकार तथा साहित्यकार मातृका भण्डारी मुनालाई अहिले रेकर्डीङ सम्पन्न भएको गीतको सफलताको शुभकामना । उक्त गीत केहि समयमा दर्शक स्रोतामाझ आउने गीतकार तथा साहित्यकार मातृका भण्डारीले बताईन …. ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution