काठमाण्डौ,१६ चैत्र । महानगरले तीनकुनेमा क्षतिबारे आज अनुगमन गर्ने मूल्यांकन गरेर जरिवाना तिराउने तयारी, काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको क्षतिबारे आज अनुगमन गर्ने भएको छ । क्षतिको मूल्यांकन गरेर राजावादी समूहलाई जरिवाना तिराउने तयारी गरेको छ ।
त्यस्तै हिजो गणतन्त्रवादीहरुले गरेको प्रदर्शनमा भने जरिवाना नकाटिएको उनले बताए । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा गरेको कार्यक्रमपछि आफैले सफा गरेपछि जरिवाना नगरिएको पाण्डेले बताए ।
महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले राजावादीहरुले गरेको क्षतिको मूल्यांकन हुन बाँकी रहेको बताए । हिजो साँझपख कफ्यु जारी भएकाले अनुगमन गर्न नपाएको उनले बताए ।उनले नेपालप्रेससँग भने, कहाँकति क्षति भएको छ ।हेछौं हिजो कफ्युले गर्दा अनुगमन गर्न पाएनौं ।
सडक, बोटविरुवा सार्वजनिक सम्पतिमा कति क्षति भएको छ त्यही अनुसारको जरिवाना हुन्छ । उनले भने,‘ उहाँहरुले व्यवस्थित रुपमा कार्यक्रमपछि सरसफाइ गर्नुभयो । फोहोर पनि व्यवस्थित गर्नुभएको छ। फोहोरको लागि गाडी पठाइदिनु भन्नुभयो हामीले पठाइदियौं । सडक सफा गरेपछि जरिवाना तिराउन मिल्दैन । समाचार yohokhabar.com बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution