काठमाडौं, १८ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेर लेखेको जरिवाना पत्र फिर्ता नलिए कानूनी उपचारमा जाने : संयुक्त जनआन्दोलन समिति, संयुक्त जनआन्दोलन समितिका संयोजक डा. जगमान गुरुङले बालेनलाइ दिए यस्तो चेतावनी ।
जरिवाना पत्र फिर्ता नलिए कानूनी उपचारमा जाने पनि समितिले उल्लेख गरेको छ । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले शुक्रबारको आन्दोलन समितिले गरेको र उक्त कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाहरुले नै लिने भन्दै बालेनलाई यस्तो चेतावनी दिएका हुन् ।
संयुक्त जनआन्दोलन समितिले काठमाडौ महानगरका मेयर बालेन्द्र शाह बालेनलाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेर लेखेको जरिवाना पत्र फिर्ता लिन चेतावनी दिएको छ । समितिले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution