


काठमाण्डौ, १८ चैत्र । युवा व्यवसायी किरण आचार्य आफ्नो फेसबुकमा यस्तो लेख्छन जस्ताको त्यस्तै….ज्ञानेन्द्र बहादुर राई खै नेपाल सरकार ? नेपालको जनताले अहिले एक स्पष्ट सन्देश दिन चाहन्छन्— दुर्गा प्रसाईको नाममा ज्ञानेन्द्र बहादुर राईलाई लुकाउने काम बन्द गर। कानुन सबैका लागि बराबर हुनुपर्छ, न कि सत्ता अनुसार फरक व्यवहार गरिनुपर्छ।

ज्ञानेन्द्र बहादुर राई जस्ता अन्य शक्तिशाली व्यक्तिहरूको विषयमा सरकार किन मौन छ? यो देश अब मौन बस्दैन। हिजो जे भए पनि, आजका नेपाली जागरुक छन्। सत्ताको हरेक कदममाथि प्रश्न उठ्छ। अब सरकारलाई आफ्नो दायित्व बोध गराउनु पर्ने समय आएको छ— जनतालाई मूर्ख बनाउने पुरानो राजनीति बन्द गर ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution