काठमाण्डौ, २१ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गरेर हिँडेका छन् । वडाध्यक्षहरू र जनप्रतिनिधिको जोडबलमा नगर प्रहरीको घेरा तोडेर कार्यालयमा छिरेका उनी हाजिर गरेर सिंहदरबारतिर हिँडेका हुन् ।
उनको कार्यकक्षमा चार साढे ३ महिनादेखि लागेको ताला पनि कर्माचारीले फुटाइदिएका छन् । मेयर बालेन्द्र साहले लगाएको ताला नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले खोल्न अस्वीकार गरेपछि कर्चारीले फोडेर गुरागाईंलाई कार्यकक्षमा छिरएका हुन् । उनले त्यसपछि कार्यकक्षमा हाजिर गरेर उपमेयर सुनिता डंगोलसहितसँग बैठक गरेका थिए ।
बैठक सकेपछि उनी वन तथा वातावरण विभागको गाडी चढेर सिंहदरबार गएका हुन् । उनी आउने थाहा पाएपछि मेयर बालेन्द्रले नगर प्रहरी लगाएर उनले प्रयोग गर्ने गाडीमा ह्वील लगाइदिएका थिए । समाचार yohokhabar.com बाट ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution