


काठमाण्डौ, २८ चैत्र । गायिका श्रृंखला जोशीको नयाँ गीत छैन (हो छैन सार्वजनिक भएको छ । चर्चित गायिका शशि रावलको शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै युटुब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन् ।
हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबास बाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन, यस अघि सिड्नी जाने रेल ,तिम्रो आबाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी छोरि हुन् । बाबा जस्तै आफ्ना गीत हरुलाइ पनि दर्शक श्रोताहरुले माया गरि दिनु हुन्छ भन्ने आशा गायिका श्रृंखलाले गरेकी छिन्।
आउनुहोस उनी गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन, गीत सुनौ भिडियो हेरौं,…..
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution