काठमाण्डौ, २८ चैत्र । आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशन, नेपाली कांग्रेस बागमती प्रदेश सह-महामन्त्री श्री हरी शरण श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भयो, । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशन सिन्धुपाल्चोकको चौतारामा नेपाली कांग्रेस बागमती प्रदेश सह-महामन्त्री श्री हरी शरण श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भयो ।

कार्यक्रममा जिल्ला सभापति श्री जंग बहादुर लामा, क्षेत्रीय सभापति तथा मेलम्ची नगर प्रमुख श्रीआइतमान तामाङ, महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष श्री बंशलाल मोक्तान, महासमिति सदस्य तथा बरिस्ठ नेता श्री डा. प्रेमध्वज लामा लगायत विभिन्न तह र तप्काका नेताहरुको सहभागिता रहेको थियो ।

हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution