काठमाण्डौ, २९ चैत्र । नगरप्रमुख आइतमान तामाङद्वारा खेलकुदकाे माध्यमबाट मेलम्चीलाई चिनाउन विद्यार्थीहरुमा आग्रह , नगरप्रमुख श्री आइतमान तामाङज्युले खेलकुदकाे माध्यमबाट मेलम्चीलाई चिनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा विजयी भएर आएका नगरका खेलाडीलाई बधाई दिंनुहुँदै प्रमुख तामाङले विजयी हुन नसकेका खेलाडीहरुलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्ने गरि तयारी गर्न शुभकामना दिनुभएको थियाे । विजयी खेलाडीहरुले नगर प्रमुख तामाङज्यु र उपप्रमुख उमा प्रधानज्यूलाई शिल्ड हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख श्री आइतमान तामाङज्युले खेलकुदकाे माध्यमबाट मेलम्चीलाई चिनाउन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा विजयी भएर आएका नगरका खेलाडीलाई बधाई दिंनुहुँदै प्रमुख तामाङले विजयी हुन नसकेका खेलाडीहरुलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्ने गरि तयारी गर्न शुभकामना दिनुभएको थियाे ।
विजयी खेलाडीहरुले नगर प्रमुख तामाङज्यु र उपप्रमुख उमा प्रधानज्यूलाई शिल्ड हस्तान्तरण गरेका थिए । नगरप्रमुख आइतमान तामाङद्वारा खेलकुदकाे माध्यमबाट मेलम्चीलाई चिनाउन विद्यार्थीहरुमा आग्रह ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution