काठमाण्डौ, ३० चैत्र । एकै परिवार सदस्य आफ्नै कारमा बोका लिएर बलि दिन गएका कार दुर्घटना हुँदा चार जनाको मृत्यु, दुर्घटनामा बोका बाँच्यो, भारतको मध्य प्रदेशस्थित जबलपुर चारगाउमा तीव्र गतिमा रहेको एक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
यो घटना बिहीबारको हो, त्यहाँस्थित प्रहरी चौकी क्षेत्रमा तीव्र गतिमा रहेको कार नियन्त्रण बाहिर गई पुलको रेलिङ तोडेर नदीमा खसेको थियो । दुर्घटनामा अन्य दुई जना घाइतेसमेत भएका छन् । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार चालकले अचानक तीव्र गतिमा रहेको गाडीको नियन्त्रण गुमाएका थिए । र पुलको रेलिङमा कार ठोक्किएपछि गाडी नदीमा खसेको थियो।
आईएएनएससँग कुरा गर्दै चारगवान प्रहरी चौकीका प्रमुख अभिषेक प्यासीले भने, ‘घटना साढे ३ देखि पौने चार बजेतिर भएको थियो। गाउँलेहरूले तुरुन्तै दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । एकै परिवार सदस्य कारमा बोका लिएर बलि दिन जाँदा, कार दुर्घटना चार जनाको मृत्यु, बोका बाँच्यो ।
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको तर कारमा सवार चार जनाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा भेटिएको उनले सञ्चारमाध्यमहरूलाई भनेका छन् । दुई घाइतेलाई भने उपचारका लागि जबलपुर मेडिकल कलेज अस्पताल लगिएको थियो। घाइतेहरूको अवस्था गम्भीर भए पनि उनीहरू मा भएका समाचारहरूमा जनाइएको छ ।
देवतालाई बोका बलि चढाउन जाँदै गर्दा दुर्घटना, गाडीमा सवाहरूले एउटा बोका पनि सँगै लगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू नजिकैको तीर्थस्थलमा बोकाको ‘प्रतीकात्मक’ बलि दिएर फर्किरहेका देखिएको छ । एकै परिवार सदस्य कारमा बोका लिएर बलि दिन जाँदा, कार दुर्घटना चार जनाको मृत्यु, बोका बाँच्यो ।
उनीहरू एउटै परिवारका भएका र अनुसन्धानमा संलग्न अधिकारीहरूले जनाएका छन् । बोकालाई पूजा गरेर अन्यत्र बलि दिन लगिएको अवस्थामा कार दुर्घटनामा परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका समाचारमा उल्लेख छ। एकै परिवार सदस्य कारमा बोका लिएर बलि दिन जाँदा, कार दुर्घटना चार जनाको मृत्यु, बोका बाँच्यो ।
तर आश्चार्यको कुरा भने उक्त दुर्घटनामा बोका भने बचेको छ । अधिकारीका अनुसार घाइते भएकाहरूले बयान दिन पनि सकेका थिएनन् । घटनाबारे स्पष्ट हुन प्रहरीले पोस्टमार्टम रिपोर्ट र बँचेकाहरूको बयान पर्खिरहेको जनाइएको छ । एकै परिवार सदस्य कारमा बोका लिएर बलि दिन जाँदा, कार दुर्घटना चार जनाको मृत्यु, बोका बाँच्यो ।
दुर्घटनाको जानकारी पाउनेबित्तिकै चारगाउँ प्रहरी चौकीको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दाको सहयोगमा टोलीले कारमा फसेका घाइते र मृतकहरूलाई बाहिर निकालेको थियो । मृतक चारै जना चौकिताल गाउँका स्थानीय भएका बुझिएका छन् । एकै परिवार सदस्य कारमा बोका लिएर बलि दिन जाँदा, कार दुर्घटना चार जनाको मृत्यु,बोका बाँच्यो
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution