काठमाण्डौ,२ बैशाख । गायक कृष्ण भट्टराइको गजल (ओँठको मधुरस)मा मोडल समिक्ष्या भुजेलको दमदार अभिनय रहेको गजल सार्वजनिक भएको छ । गीतकार शंकर अधिकारी घायलको रचना, स्वर्गीय गुरु गुरुदेव कामतको सम्झना स्वरूप कृष्ण भट्टराइको गजल ओँठको मधुरस,सार्वजनिक भएको हो ।
स्वर्गीय गुरु गुरुदेव कामतको सम्झनामा शिष्य कृष्ण भट्टराइले गीतकार शंकर अधिकारी घायलको शब्दमा गाए मीठो गजल ओठको मधुरसलाई गायक कृष्ण भट्टराइले गाएका हुन् ।
जन्म पछी मृत्यु निश्चिति छ, आए पछि जानै पर्छ कयौँ गायक गायिका लाइ जन्म दिनु भएका गुरु गुरुदेव कामतको अन्तिम घडि निक्कै दु:खद पुर्ण रहयो | जे जस्तो भए पनी आज गुरु हामी माझ हुनुहुन्न, गुरुको एक राम्रो सृजना लाइ मुर्तरुप दिन गुरुकै शिष्य कृष्ण भट्टराईले जमर्को गरे ।
गीतकार शंकर अधिकारी घायलको गजल गुरुको संगीतमा आफ्नो आवाज दिएर गुरुमै समर्पित गरेका छन् । गजल त एकदम मिठो छ दै छ, अझ गीतमा कलाकार समक्ष्या भुजेलको अभिनयले सुगन्ध छर्ने काम गरेको छ । गीतको भिडियो अन्य कलाकारको पनि अभिनय रहेको छ ।
आफ्नै यूट्यूब च्यानल कृष्ण भट्टराई बाट रिलिज गरेकाछन यस्तो सराहनिय काम सबै बाट भए कति राम्रो हुन्थ्यो सर्जक शंकर अधिकारि घायल र कृष्ण भट्टराईलाइ यो कार्यको लागि साधुबाद । गीतकार शंकर अधिकारी घायलको रचना, स्वर्गीय गुरु गुरुदेव कामतको सम्झना स्वरूप कृष्ण भट्टराइको गजल ओँठको मधुरस, आउनुहोस हेरौं भिडियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution