काठमाण्डौ, ७ बैसाख । मेलम्ची नगरका नगर प्रमुख आइतमान तामाङ मेलम्ची नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भए देखि नगर बासिमा र मेलम्ची नगरपालिकाको हक हितमा काम गर्दै आउनु भएको छ ।
त्यहि लगन मेहनत र जनताको अझ भनौ नगरबासीका हक हितमा काम गरेकै कारण अन्य नगरका नगर प्रमुख भन्दा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ जनता माझ नगर बासि माझ लोकप्रिय हुनुन्छ । वहाँले नगर बासीलाई धन्यबाद दिंदै आफ्नो फेसबुकमा यस्तो लेख्नुहुन्छ ।
तपाईंहरूको विश्वास, माया र साथले मलाई मेलम्ची नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित गराउनु भएको थियो । यो गौरवपूर्ण जिम्मेवारी प्रदान गर्नु हुने सम्पूर्ण नगरवासी प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै मलाई यो जिम्मेवारीमा बसेर जनताको सेवा गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ ।
यो पद मेरो लागि सम्मान मात्र होइन, जनताको अपेक्षा, चाहना र भावनाको सम्मान एवम् तपाईहरुको समर्पणको प्रतीक हो। अबको यात्रामा मेलम्ची नगरलाई समुन्नत, सुरक्षित, समावेशी र स्वच्छ बनाउने दिशामा तपाईंहरूको साथ, सुझाव र समर्थनको निरन्तर अपेक्षा गर्दछु। हामी सबैको साथ, सद्भाव र सहकार्यले मात्र समृद्ध मेलम्चीको सपना साकार हुन सक्छ।
आउनुहोस्, हातमा हात मिलाएर मेलम्चीको भविष्य उज्यालो बनाऔं। जय मेलम्ची ! जय जनता! यो पद मेरो लागि सम्मान मात्र होइन, जनताको अपेक्षा, चाहना भावना एवम् समर्पण हो : नगर प्रमुख तामाङ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution