• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • यो ष;ड्यन्त्रपूर्ण छ, निर्दोष फ;साउन खोजियो भने हामी सहँदैनौँ, प्रधानमन्त्रीलाई ओलीले भने : हेर्नुहोस पुरा भिडियो

    CB Nepal२ साल अघि

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ लिएको विषयमा रायमाझीको संलग्नताबारे चासो राखेका छन् ।

    प्रधानमन्त्री प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष ओलीले निर्दाेष फसाउन खोजिए आफूहरुले नसहने चेतावनी दिए । साथै उनले दोषीलाई भने कारबाही हुनुपर्ने बताए ।
    निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने भन्दै ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास होइन, तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ ।’

    यसबारे आफूहरुले पनि अध्ययन गरिरहेको जानकारी दिएका ओलीले भने, ‘यो तानिएको हो कि तनाएको हो, यसको हामीले अध्ययन गर्दै छौँ । निर्दाेष पर्न हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास होइन । निर्दाेष फसाउन खोजियो भने हामी सहँदैनौँ ।

    चेक जसले काट्यो, उसैसँग रहेको जस्ता कुरा छ । एउटा सांसद, पटक पटक मन्त्री भएको, उपप्रधानमन्त्री भइसकेको, पार्टीको नेता, षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु पर्ने रहस्यपूर्ण छ । भागेर र उम्केर जानेखालको मान्छे होइन ।

    ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution