• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • सर्वोत्कृष्ट आधुनिक गीतकार तर्फको अवार्ड गीतकार प्रतिमालाई

    CB Nepal४ महिना अघि

    काठमाण्डौ, ७ बैसाख । नेशनल क्यापिटल अवार्डको नवौं संस्करण सम्पन्न भएको छ, उक्त अवार्डको फाइनल चरणमा गीत संगीत तथा समाजसेवामा डेढ दशक भन्दा बढी समय बिताइ सकेकी लोकप्रिय गीतकार समाजसेवी प्रतिमा गुरुङले सर्वोत्कृष्ट आधुनिक गीतकार तर्फको अवार्ड प्राप्त गर्न सफल भएकी छन् ।

    गीतकार समाजसेवी गुरुङले आफ्नो शब्द रचनामा रहेको मेरा आमाबाबा गीत बाट सर्वोत्कृष्ट आधुनिक गीतकार तर्फको अवार्ड प्राप्त गर्न सफल भएकि हुन्, उनका धेरै जसो गीतहरु चर्चामा रहेका छन् । उनको शब्द रचानामा नेपालका चर्चित लोकप्रिय गायक गायिकाहरुले आवाज दीइ सकेका छन्
    ।
    बैसाख ४ गते सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान गरेका ३० विशिष्ट व्यक्तिलाई अनर तथा ३२ विधाका कलाकर्मीहरुलाई अवार्ड प्रदान गरीएको थियो । साथै गीतकार प्रतिमा गुरुङको अवार्ड भने प्रमिला भण्डारीले ग्रहण गरेकी थिइन् ।

    नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा संघीय संसदका उपसभामुख इन्दिरा रानामगर प्रमुख अतिथि रहेकी थिइन्। उक्त कार्यक्रम बैसाख ४ गते नेपाल टुरिज्म बोर्डमा सम्पन्न भयो । कार्यक्रममा वाग्मति प्रदेशका पूर्व मुख्यमन्त्री एवं सांसद राजेन्द्र पाण्डे र बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ विशिष्ट अतिथिका रुपमा थिए ।

    नवौ नेशनल क्यापीटल अनरबाट बरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे, नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष बलि भद्र राना र लोकप्रिय गायिका अन्जु पन्तलाई विशिष्ट श्रेणीको अनर प्रदान गरिएको छ । समारोहमा नमुना जनप्रतिनिधिको अनर धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विशाल भट्टराईलाई प्रदान गरिएका छ ।

    त्यसैगरी अधिवक्ता गीता श्रेष्ठ, नायिका झरना रिसाल, शैक्षिक परामर्श संस्था गोरेटो कन्सल्टेन्सी, कृषि एवं पर्यावरण विज्ञ लक्ष्मण गुरुङ, आइटी विज्ञ हरिराम रिमाललाई अनर प्रदान गरिएको छ । यसैगरी सिलापत्रका पत्रकार नवराज कुँवर, राससका पत्रकार कमल कुमार बस्नेत, शिक्षा पत्रकार विपीन पोख्रेललाई पत्रकारिता अनर प्रदान गरिएको छ । कृषि उद्यमी राजीव खनाल र देबेन्द्र न्यौपानेलाई कृषितर्फको अनर प्रदान गरिएको छ ।

    जडीबुटी उद्यमी हरि शरण फूयाल, हस्तकला उद्यमी पल्पसा श्रेष्ठ, सौन्दर्य उद्यमी गीता गिरि, महिला उद्यमीहरु अन्जना श्रेष्ठ, बन्टी शाही, सम्झना मानन्धर, अन्जना शाक्य, दीपा क्षेष्ठ, शोभा गुरुङ, रिता आचार्य, मनिषा जीसी, गीतकार सामना शाह, प्रोडक्शन म्यानेजर भोला पौडेल चलचित्र निर्देशक दीलिप केसी, शिक्षा क्षेत्रका फिलिप डिसी, कोरियोग्राफर सन्दीप भूजेल र भिडियो निर्देशक प्रकाश भट्टलाई अनर गरिएको छ ।

    ३२ विधामा अवार्ड : त्यसैगरी नेशनल क्यापिटल अवार्डको नवौं संस्करणबाट ३२ विधामा अवार्ड वितरण गरिएको छ । जसअन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड नायक सलोन बस्नेतलाई प्रदान गरिएको छ । उत्कृष्ट वर्ष भिडियो निर्देशक अवार्ड देवेन्द्र पाण्डे, उत्कृष्ट वर्ष मोडल अवार्ड (महिला) मिस पवी, उत्कृष्ट बर्ष मोडल अवार्ड (पुरुष) विमल अधिकारी, उत्कृष्ट बर्ष गायन अवार्ड हिमाल सागरले प्राप्त गरेका छन् ।

    त्यसैगरी उत्कृष्ट लोक आधुनिक गायन महिला अवार्ड पुजन काफ्ले, सुगम आधुनिक उत्कृष्ट गायिकाको अवार्ड सुजता केसी तथा उकृष्ट गायन शैली अवार्ड सुमी पराजूलीले प्राप्त गरिन् । उत्कृष्ट म्यूजिक भिडियो निर्देशन पपआधुनिक तर्फ राजेन्द्र लुंईटेल (राज), एवं उत्कृष्ट सुगम संगीतको निर्देशन अवार्ड केशव भट्टले हात पारे ।

    जुरी तर्फको उत्कृष्ट मोडल अवार्ड छिरिङ शेर्पाले र गायिका त्रिप्ती खड्का गुरुङले गायिका तर्फको अवार्ड प्राप्त गरिन् । उत्कृष्ट संगीतकारको अवार्ड राम धिमालले पाए । उत्कृष्ट राष्ट्रिय भाव रचना र संगीतको अवार्ड राजु विश्वकर्माले पाए भने उत्कृष्ट लोकआधुनिक गीत अवार्ड चन्द्रकला प्रसाईंले पाइन् ।

    राष्ट्रिय भाव गीतको अवार्ड मातृका भण्डारी (मुना), उत्कृष्ट आधुनिक गीत अवार्ड प्रतिमा गुरुङ, उत्कृष्ट बर्ष प्रोडक्शन प्रकाश हमाल, त्यसैगरी उत्कृष्ट फिल्म निर्देशक अवार्ड संकर कार्की, उत्कृष्ट प्रतिभा अवार्ड परितोषिका पन्त, उत्कृष्ट लोकदोहोरी मोडल अवार्ड जुना कार्की, बेष्ट र्यापर अफ द इयर सुदीप भण्डारी (जीबब), उत्कृष्ट पप गायिका अवार्ड चाँदनी शाक्य, वेष्ट पप गायक अवार्ड प्रेजोल नेपाली तथा उत्कृष्ट (पप) युगल गायन अवार्ड आश्रा कुँवर र नितेसजंग कुँवरले पाए ।

    यस्तैगरी उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिकतर्फ केशव राज भट्ट, उत्कृष्ट गीत मिक्सिङ अवार्ड मनोज परियार, उत्कृष्ट गीतकार पुरुषतर्फको अवार्ड कुमार मिश्रले पाए । साहित्य र शिक्षातर्फ उत्कृष्ट शैक्षिक अवार्ड यादव गीरि तथा उत्कृष्ट लिट्टेचर अवार्ड भिष्मराज फूलाराले पाए । त्यसैगरी दोहोरी गायन तर्फको अवार्ड रेश्मा तामाङ र कल्चरल मोडलको अवार्ड सजिना लामिछानेले पाइन् ।

    इभेन्ट आयोजक क्यापीटल इन्टरटेनमेन्ट तथा कार्यक्रम आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष मुख्य जुरीका रुपमा रहेका थिए भने जुरी सदस्यहरुमा पप गायक चिरंजीवी भण्डारी, आधुनिक सुगम संगीतकार राजेन्द्र बजगाई, गायक नारायण थापा र मोडल प्रतिक्षा काफ्ले रहेका थिए भने कार्यक्रमको संयोजन सविता पोख्रेलले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख इन्दीरा रानाले समाजलाई उन्नती र प्रगतितर्फ अघि बढाउन सृजनशीलता र उद्यमशीलता महत्वपूर्ण हुने बताएकी थिइन् ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution