काठमाण्डौ, ८ बैशाख । कलाकार रचना न्यौपानेको दमदार मार्मिक अभिनयमा (आर्यघाटैमा) गीतको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय अति ब्यस्त कलाकार मोडलको रुपमा चिरपरिचित छन् कलाकार मोडल रचना न्यौपाने, केहि दिन अघि सार्वजनिक भएको मार्मिक गीत आर्यघाटैमा, अहिले चर्चामा रहेको छ ।
गीतमा सुनिता बुढा क्षेत्री र विमल अधिकारीको स्वर सुन्न पाईञ्छ भने, गीतमा शब्द/ संगीत श्रीधर अधिकारी र विमल अधिकारीको रहेको छ । संगीत संयोजन मदन केसीले गरेका छन्।
साथै गीतको भिडियोमा छोटो समयमा अभिनय क्षेत्रमै सफलता हासिल गर्दै आएका युवा मोडल अशोक पौडेल र रचना न्यौपानेको अभिनय देख्न पाईञ्छ ।
जीवन भोगाइको कथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस गीतको अडियो तथा भिडियो दुवै पक्ष एकदम राम्रो बनेको छ । गीतको भिडियोमा निर्देशन जेरि भण्डारीले गरेका छन्।
उक्त गीत अनि भिडियोले दर्शक र स्रोतालाई भावुक बनाएको छ ।
आउनुहोस हेरौं उक्त मार्मिक गीतको भिडियो । कलाकार रचना न्यौपानेको मार्मिक अभिनयमा आर्यघाटैमा गीतको भिडियो सार्वजनिक । कलाकार रचना न्यौपानेको लोकप्रियता बढ्दो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution