• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस

    CB Nepal९ महिना अघि

    काठमाण्डौ, १४ बैशाख । जयजय करुणादेवी, संकट हरणी नमोस्तुते, माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, आजको राशिफल हेर्नुहोस माताजगदम्बा पाथीभरालाई सच्चा मनले दर्शनगरि, शुद्ध जल,पुष्प चढाएर हरेक कामको सुरुवात गरौँ,। परिवारमा माताको कृपादृष्टि हुनेछ । पुण्य गरे आफैलाई हो हजुर, मन्दिर जान नसकेपनि जहाँ छौँ त्यहिँ बाट दर्शन गरौँ, पुण्य प्राप्त हुनेछ, मनले चाहेको पुग्नेछ । ॐ श्री पाथिभरा देब्यै नम : माताले हामी सबैको कल्याण गरुन…..।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दैनिक कार्यमा अनुकूलता वृद्धि हुने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । आजको मिहेनत खेर जानेछैन । व्यवसायका लागि यात्राको सम्भावना छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यजीवन सुखद रहला । आयस्रोत बढ्ने र धनार्जनको योग छ । मित्रजन सहयोगी बन्नेछन् ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक समस्याको समाधान मिल्ने दिन छ । तथापि, विभिन्न कार्यबोझका कारण ब्यस्तता वृद्धि होला । कसैले अस्वभाविक प्रलोभन दिएर अप्ठ्यारोमा पार्न सक्ने देखिन्छ । प्रलोभनमा बहकिँदा व्यक्तिगत स्वतन्त्रतामा बाधा पर्नेसक्ने हुँदा सावधान रहनु उचित हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): धर्मकर्ममा आकर्षण बढ्ने तथा परोपकारको भाव जागृत हुने समय भएपनि चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्ने समय छ । केहीमात्रामा खर्च बढ्न सक्छ, तथापि उत्साहजनक समाचारले हर्ष बढाउने योग छ । पराक्र वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्राग सार्थक रहनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ । जोखिम बढेपनि विवेक र साहसले काम बन्ने योग छ । मनोरञ्जनात्मक जमघटका साथै मिठो भोजन प्राप्ति हुने देखिन्छ । साथीभाइको सहयोगले सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसरले पछ्याउने र बोलीको प्रभाव पनि बढ्ने समय छ । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा राम्रै लाभ होला । गुरुजनको विशेष सहयोग जुट्नेछ, जसले भविष्यका लागि लाभको मार्ग खोल्न सक्छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । पारिवारिक सुखको अवस्था रहला ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दिन केही चुनौतीयुक्त रहला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिने साथीभाइबाटै धोका हुनसक्ने सम्भावना छ । आफ्ना विशेष योजनालाई गोप्य राख्ने प्रयास गर्नुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन रहने योग छ । यात्रामा भने सुखानुभूति हुने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विभिन्न अवसर मिल्ने र कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ, पुराना कार्यको निरन्तरतामा ज्यादा लाभ हुने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । प्रेमभाव बढ्नेछ । आरोग्यबल बढ्नेछ ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामाजिक काममा रुचि बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने समय छ । फलदायी कार्यमा व्यस्तता बढ्नेछ भने अधुरा काम मिहिनेतले बन्नेछन् । सामर्थ्य र सुख वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । आजको दिन खर्च भने केही बढ्नसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने नयाँ ज्ञान सिक्ने मौका जुर्ला । पढाइलेखाइमा प्रगति होला । आत्मीयजनसँग भेटघाटको योग छ । वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । रसरागात्मक क्रियाकलापमा मन जाने देखिन्छ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी दिन छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ भने गरीआएको कामलाई चाहिँ निरन्तरता दिन सकिनेछ । पीडिक प्रवृत्तिका व्यक्तिहरू तपाईंविरुद्ध सक्रिय रहनसक्छन्, सचेत रही व्यवहार गर्नुहोला । कामका केही अवसर फुत्कने सम्भावना छ, सावधानी अपनाउनुहोला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । आरोग्यबल वृद्धि हुनेछ भने मिठो भोजन प्राप्तिको योग छ । बौद्धिक र रचनात्मक कायमा विशेष सफलता मिल्ला ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन सामान्य छ । मिहेनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । खर्च केही बढ्न सक्छ । आफन्तको साथ मिल्नेछ । आत्मीयजनको आश्वासनले उत्साह वृद्धि गराउने योग छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution