काठमाण्डौ,१४ बैशाख । कलाकार सुबि खनाल र गणेश पौडेलको रोमान्समा ‘प्रेमको गीतम’ म्यूजिक भिडियो सार्वजनिक, गायिका रोजिना बस्नेत र गायक रञ्जन राईको आवाजमा नयाँ म्युजिक भिडियो ‘प्रेमको गीत’ सार्वजनिक भएको छ।
उक्त गीतमा इन्द्रजित भुलको शब्द, मित्र केसीको संगीत र विशाल निरौलाको एरेन्ज रहेको छ, गीतको भिडियोमा कलाकार सुबि खनाल र गणेश पौडेलको रोमान्टिक अभिनय देख्न पाईञ्छ भने साथै बालकलाकार बिमला पौडेल ‘मिया’ लाइ पनि भिडियोमा देख्न पाइञ्छ ।
गीतको भिडियोमा आशिष थापाको निर्देशन,गोविन्द भण्डारीको छायांकन, निरञ्जन केसीको सम्पादन रहेको छ । पोखरामा छायांकन गरिएको यस भिडियोले प्राकृतिक सौन्दर्य र भावनात्मक कथावस्तुलाई एकसाथ जोडेको छ । आउनुहोस हेरौं उक्त गीतको म्यूजिक भिडियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution