काठमाण्डौ,१५ बैशाख । आज पाचौंपटक म्याद थप गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई थप एक हप्ता थुनामा राख्न अनुमति दिएको हो । अदालतमा उपस्थित राप्रपा स्रोतका अनुसार न्यायाधीशको निर्णय मात्र मिश्रको खिलाफ थिएन, उनको हाउभाउ पनि पूर्वाग्रहपूर्ण देखिन्थ्यो । निर्णयमा हस्ताक्षरपश्चात उनले मिश्रलाई घोचपेचसमेत गरे ।
इजलासबाट बाहिरिँदै गर्दा उनले मिश्रतर्फ हेर्दै हाउभाउसहित भने, ‘तपाईंहरू यत्रो महाअभियानमा हिँड्नुभएको रहेछ। तपाईंहरूको अपेक्षाबमोजिम निर्णय गर्न सकिएन, ७ दिन म्याद थप गरिदिएको छु । मिश्रले मुस्कुराउँदै हस् मात्र भने ।
गत चैत १० गते अदालतले ३ दिन मात्रै म्याद थपेको थियो । त्यसबेला न्यायाधीशले अर्काेपटक छोड्न सकिने संकेत समेत गरेका थिए । तर आज न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले मिश्रलाई निराश पारे ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution