काठमाण्डौ,१६ बैशाख । सेवा ग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन : नगरप्रमुख आइतमान तामाङ, मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूले वडा सचिवहरुलाई सेवा ग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन दिनुभएकाे छ ।
मेलम्ची नगरपालिका, न्यायिक समितिद्वारा आयाेजित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई म्याद तामेली तथा नागरिकता सम्वन्धी भएका व्यवस्थाहरुकाे अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्नुहुँदै प्रमुख तामाङज्यूले सेवाग्राही कार्यालयमा आउनु अगाडि नै आवश्यक कागजात ल्याउन सक्ने गरि सूचना प्रवाह गर्न निर्देशन दिनुभएको हाे ।

कार्यक्रम उपप्रमुख एवम न्यायिक समितिकाे संयाेजक उमा प्रधानकाे सभापतित्वमा सञ्चालन भएकाे छ । मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूले वडा सचिवहरुलाई सेवा ग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन दिनुभएकाे छ ।
मेलम्ची नगरपालिका, न्यायिक समितिद्वारा आयाेजित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई म्याद तामेली तथा नागरिकता सम्वन्धी भएका व्यवस्थाहरुकाे अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्नुहुँदै प्रमुख तामाङज्यूले सेवाग्राही कार्यालयमा आउनु अगाडि नै आवश्यक कागजात ल्याउन सक्ने गरि सूचना प्रवाह गर्न निर्देशन दिनुभएको हाे ।
कार्यक्रम उपप्रमुख एवम न्यायिक समितिकाे संयाेजक उमा प्रधानकाे सभापतित्वमा सञ्चालन भएकाे छ । सेवा ग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन : नगरप्रमुख आइतमान तामाङ । सेवा ग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन : नगरप्रमुख आइतमान तामाङ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
https://cbnepal.com/article/6953?swcfpc=1

अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution