काठमाण्डौ, २१ बैशाख । लङ्गुरे डाँडा सामुदायिक भवनकाे नगर प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा शिलान्यास सम्पन्न, बागमती प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट मेलम्ची नगरपालिका वडा नं. ८ मा निर्माण हुन लागेकाे लङ्गुरे डाँडा सामुदायिक भवनकाे बागमती प्रदेश सभा सदस्य एवम नेपाली कांग्रेस संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङज्यू (समीर) काे प्रमुख आतिथ्यता र नगर प्रमुख श्री आइतमान तामाङज्यूकाे विशेष आतिथ्यतामा सम्पन्न भयाे ।
शिलान्यास कार्यक्रममा वडाअध्यक्ष जितबहादुर तामाङज्यू, वडाका जनप्रतिनिधिहरु र स्थानीयकाे सहभागिता थियाे । बागमती प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट मेलम्ची नगरपालिका वडा नं. ८ मा निर्माण हुन लागेकाे लङ्गुरे डाँडा सामुदायिक भवनकाे बागमती प्रदेश सभा सदस्य एवम नेपाली कांग्रेस संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङज्यू (समीर) काे प्रमुख आतिथ्यता र नगर प्रमुख श्री आइतमान तामाङज्यूकाे विशेष आतिथ्यतामा सम्पन्न भयाे ।
शिलान्यास कार्यक्रममा वडाअध्यक्ष जितबहादुर तामाङज्यू, वडाका जनप्रतिनिधिहरु र स्थानीयकाे सहभागिता थियाे । लङ्गुरे डाँडा सामुदायिक भवनकाे नगर प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा शिलान्यास सम्पन्न ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution