• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१८ भाद्र २०८२, बुधबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

५६ मिनेट अघि
२

अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

१ दिन अघि
३

सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

२ दिन अघि
४

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

२ दिन अघि
५

सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

२ दिन अघि
६

कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

४ दिन अघि
७

सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

४ दिन अघि
८

त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

४ दिन अघि
९

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

५ दिन अघि
१०

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

६ दिन अघि
११

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

६ दिन अघि
१२

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ हफ्ता अघि

धेरै पढिएका

  • १

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    ५६ मिनेट अघि
  • २

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण

    १ दिन अघि
  • ३

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना

    २ दिन अघि
  • ४

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

    २ दिन अघि
  • ५

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ

    २ दिन अघि
  • ६

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन

    ४ दिन अघि
  • ७

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न

    ४ दिन अघि
  • ८

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो

    ४ दिन अघि
  • ९

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    ५ दिन अघि
  • १०

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    ६ दिन अघि
  • गायक पवनदीप राजन कार दुर्घटनामा परि घाईते भए, उनका प्रशंसकहरू चिन्तित

    CB Nepal४ महिना अघि

    काठमाण्डौ,२२ बैशाख । गायक पवनदीप राजन सोमबार कार दुर्घटनामा परि घाईते भए उनका प्रशंसकहरू चिन्तित भएका छन् । र उनको सिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । पवनदीप राजनको दुर्घटनाबारे थप जानकारी भने आउन बाँकी नै छ ।

    इन्डियन आइडल सिजन–१२ का विजेता तथा गायक पवनदीप राजन सोमबार कार दुर्घटनामा परेका छन् । सोमबार बिहान ३ः४० बजे अमरोहामा भएको सो दुघर्टनामा उनलाई गम्भीर चोट लागेको बताइएको छ ।

    सामाजिक सञ्जालमा गायकको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी गम्भीर अवस्थामा देखिएका छन् । डाक्टरहरूले उनको उपचार गरिरहेको भनिएको छ । पवनदीप राजन परेको दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।

    तर भिडियोमा पवनदीपको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको देखिन्छ । यो खबरपछि, प्रशंसकहरू उनको स्वास्थ्यको बारेमा चिन्तित भएका छन् । दुर्घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

    पवनदीप राजन उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् । उनका बुबा सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन कुमाउनी लोक कलाकार हुन् । पवनदीपको संगीत यात्रा २०१५ मा द भ्वाइस इन्डियामा उनको जितसँगै सुरु भएको थियो । त्यसपछि उनले इन्डियन आइडल १२ जिते ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
  • सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
  • सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
  • कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति
    ५६ मिनेट अघि

  • २

    अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, १३०० भन्दा बढी घाइते — उद्धार कार्य चुनौतीपूर्ण
    १ दिन अघि

  • ३

    सोमबार भगवान शिवको विशेष दिन, व्रत बस्दा पूरा हुन्छन् मनोकामना
    २ दिन अघि

  • ४

    आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल
    २ दिन अघि

  • ५

    सुन–चाँदीमा नयाँ रेकर्ड : सुन प्रतितोला २ लाख ३ हजार ६ सय, चाँदी २४२५ मा पुगेको छ
    २ दिन अघि

  • ६

    कुवेतमा श्रीमानको मृत्युको खबर सुनेपछि तीन दिनमै नेपालमा श्रीमतीको पनि असामयिक निधन
    ४ दिन अघि

  • ७

    सिन्धुपाल्चोकमा नगरपालिका स्तरको स्वास्थ्य कार्यक्रमको दुई दिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न
    ४ दिन अघि

  • ८

    त्रिपालमुनि सुतेकी महिला र सात वर्षीया बालिकाको ढुङ्गाले लागेर ज्यान गयो
    ४ दिन अघि

  • ९

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    ५ दिन अघि

  • १०

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    ६ दिन अघि

  • अन्य सबै
    ५६ मिनेट अघि

    नेपाली संगीत जगत शोकमा : सुमधुर स्वरकी धनी इन्दिरा गोलेको असामयिक निधन, अपूरणीय क्षति

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    २ हफ्ता अघि

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ४ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution