• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा सांसदहरुको बेवास्ता

    CB Nepal९ महिना अघि

    काठमाण्डौ २८ बैशाख । सिन्धुपाल्चोकको मनसुनजन्य विपद् पुर्वतयारीको अन्तरक्रिया कार्यक्रममा साँसदहरुको बेवास्ता,जिल्ला प्रशासन कार्यालय,सिन्धुपाल्चोकले बैशाख २६ गते शुक्रबार मनसुनजन्य विपद् पुर्वतयारी तथा प्रतिकार्यको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । जिल्लाका सबै सरोकारवालालाई निम्त्याइएकोे कार्यक्रमलाई साँसदहरुले भने वास्तै गरेनन् ।

    सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि सभा र बागमती प्रदेश सभामा गरी १० जनाले प्रतिनिधित्व गर्छन । प्रतिनिधिसभामा काँग्रेसका मोहनबहादुर बस्नेत, माओवादीका माधव सापकोटा र राप्रपाका पशुपति शमसेर जबराले प्रतिनिधित्व गर्छन भने ।

    बागमती प्रदेश सभामा काँग्रेसका मसिना खड्का र कृष्ण कुमार तामाङ, एमालेकी माइली तामाङ, माओवादीका युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपाल तथा राप्रपाकी कुमारी तामाङले प्रतिनिधित्व गर्छन् ।

    जिल्लाको दुखसुखमा साथ दिनका लागि जनप्रतिनिधि बनेर राज्यको सेवासुविधा भोग गर्ने उनीहरु जिल्लामा कुनै विपद् आइपरेपछि गोहीको आँशु बगाउदैं आइपुग्ने भएपनि विपद् पुर्वतयारीमा भने वास्ता गरेनन् । साँसदहरु मात्रै होइनन्, स्थानीय सरकारका प्रमुखहरु पनि विपद् पुर्वतयारीको वास्ता नगर्नेमा देखिए ।

    १२ वटा स्थानीय सरकार रहेको सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र भोटेकासी गाउँपालीकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा मात्रै छलफलमा आए । आफ्नै कार्यालयको झ्यालबाट टाउको निकाल्दा देखिने जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको सभाहलमा भएको छलफलमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख पनि उपस्थित भएनन् ।

    अन्य नगरपालिका तथा गाउँपालिकाका प्रमुखले पनि छलफलमा सहभागी हुन आवश्य ठानेनन् । सिन्धुपाल्चोक जिल्ला मनसुनजन्य विपद्बाट अत्याधिक क्षती हुने जिल्ला हो । २०७१ सालको जुरे पहिरोदेखि हालसम्म हरेक वर्ष मनसुनजन्य विपद्बाट जिल्लामा ठुलो धनजनको क्षती हुने गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले गतवर्ष साउन २० गते यस्तै प्रकृतीको कार्यक्रम आयोजना गर्दा उपस्थित भएका साँसदहरुले बर्खा अगावै पुर्वतयारी बैठक नराखेको भन्दै कार्यालयको आलोचना गरेका थिए । तर यसपटक बैशाखमै राखिएको कार्यक्रम भने उनीहरुको प्राथमीकतामा परेन । आएनन् ।

    आफुले यो अन्तरक्रिया कार्यक्रम साँसदहरुलाई नै लक्ष्यीत गरी उनीहरुकै सल्लाहमा मिती तय गरी आयोजना गरीएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ‘उहाँहरुकै सल्लाहमा आजको लागि सर्वपक्षीय बैठक राखिएको हो ।’ प्रजिअ थापाले भने—‘तर उहाँहरु नआइदिनाले कार्यक्रमको कार्यसुची नै बदल्नुपर्यो ।

    कार्यक्रममा जिल्लाको विपद् सम्बन्धि अवस्था र पुर्वतयरीबारे अवस्थाबारे प्रस्तुतीकरणको तयारी थियो । साथै कार्यालयले तयार पारिएको पुर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा प्रस्तुत गरी त्यसमाथी छलफल गरी आवश्यक संसोधन गर्ने तयारी थियो । ति काम हुन सकेनन् ।

    कार्यक्रमको कार्यसुची नै परिवर्तन भएपछि जिल्लास्थित सडक डिभिजन कार्यालय, पुर्वाधार विकास कार्यालय, भु तथा जलाधार विकास कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम, पत्रकार महासंघ एव्म उद्योग वाणीज्य संघका प्रमुखहरुले वर्तमान अवस्था र आगामी दिनको रणनीति तथा सुझावहरु पेश गरे ।

    निर्णयक तहमा रहेका जनप्रतिनिधिहरुनै अनुपस्थित हुँदा कामकाजी कर्मचारीले मात्रै केही योजना बनाउन नसकेको सहभागीहरुले बताए। विपद् संकटग्रस्त जिल्लामा विपद् पुर्वतयारीका लागि जनप्रतिनिधिहरुले देखाएको वेवस्तापनले निकटमै रहेको मनसुनमा जिल्लामा कुनै अप्रिय घटना भइहालेमा खोजउद्धार,राहत तथा पुवस्र्थापनाका लागि कुनै ठोस योजना बन्न सकेनन् ।

    विपद् जोखिमपुर्ण स्थानका बस्ती स्थानान्तरण गर्ने, खोजउद्धारका सामग्री तैनाथी गर्ने, दक्ष जनशक्ति तयारी अवस्था राख्ने तथा आवास तथा खाद्यान्न भन्डारणका कार्यमा निर्णय हुन सकेन । जसका कारण कुनै विपद् आइहालेमा विना योजना दौडदाँ थप समस्या आइलाग्न सक्ने सहभागीहरुले बताए ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution