काठमाण्डौ ३१ बैशाख । बाढि ग्रस्त मेलम्ची करिडाेरकाे निरीक्षणमा आउनुभएका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय दिपक खड्का , राज्य मन्त्री माननीय खमबहादुर गरवुजा, प्रतिनिसभा सदस्य माननीय माेहनबहादुर बस्नेत , प्रदेश सभा सदस्य माननीय कृष्णकुमार तामाङलगायतलाई नगरपालिकामा स्वागत गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङज्यू ।
स्वागतकाे क्रममा वडाअध्यक्षहरु प्रेम तामाङ , किरण दिप खड्का , अमृत खनाल, गणेश तामाङ लगायत जनप्रतिनिधि , कर्मचारी र स्थानीयहरु सहभागी हुनुहुन्थ्यो । बाढि ग्रस्त मेलम्ची करिडाेरकाे निरीक्षणमा आउनुभएका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय दिपक खड्का ।
राज्य मन्त्री माननीय खमबहादुर गरवुजा, प्रतिनिसभा सदस्य माननीय माेहनबहादुर बस्नेत , प्रदेश सभा सदस्य माननीय कृष्णकुमार तामाङलगायतलाई नगरपालिकामा स्वागत गर्नुहुँदै नगर प्रमुख आइतमान तामाङज्यू । स्वागतकाे क्रममा वडाअध्यक्षहरु प्रेम तामाङ , किरण दिप खड्का , अमृत खनाल, गणेश तामाङ लगायत जनप्रतिनिधि , कर्मचारी र स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution