• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • मेलम्ची नगरपालिकाको सहयोगमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम सम्पन्न,

    CB Nepal८ महिना अघि

    काठमाण्डौ, ८ जेष्ठ । मेलम्ची नगरपालिकाको सहयोगमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम सम्पन्न, मेलम्चीमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न, मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रीआइतमान तामाङज्यू रहनु भएको थियो भने अध्यक्षता मञ्चका अध्यक्ष श्री शालिग्राम अधिकारीले गर्नु भयो ।
    नगरप्रमुख श्रीतामाङले उपभोक्ता चेतना अभिवृद्धि नगरको प्राथमिक एजेन्डा भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले उपभोक्ताहरूलाई आफ्नो हक र कर्तव्यप्रति सजग बनाउने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले नगरपालिका स्तरमै उपभोक्ता हित संरक्षण समिति गठन गर्ने तथा बजार अनुगमनलाई नियमितता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उपभोक्ता संरक्षण मन्त्रालयका विज्ञहरूले उपभोक्ता अधिकार, कानुनी उपाय, गुणस्तरीय वस्तु सेवा तथा बजार अनुगमनबारे सचेतनात्मक जानकारीमुलक प्रस्तुती गर्नु भएको थियो ।

    साथै कार्यक्रमले स्थानीय तहमा उपभोक्ता सचेतना अभिवृद्धिमा टेवा पुर्‍याएको सहभागीहरूको धारणा थियो। कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, वडा नं. ११ र १३ का वडाध्यक्ष क्रमश: श्री चन्द्र बहादुर तामाङ, श्री श्रीराम घोरासैनी लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, उपभोक्ता, संघसंस्थाका प्रतिनिधि र उधोग व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    मेलम्ची नगरपालिकाको सहयोगमा उपभोक्ता हित संरक्षण सचेतना कार्यक्रम सम्पन्न, मेलम्चीमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न, मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ता सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्री आइतमान तामाङज्यू रहनु भएको थियो भने अध्यक्षता मञ्चका अध्यक्ष श्री शालिग्राम अधिकारीले गर्नु भयो ।
    नगरप्रमुख श्री तामाङले उपभोक्ता चेतना अभिवृद्धि नगरको प्राथमिक एजेन्डा भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले उपभोक्ताहरूलाई आफ्नो हक र कर्तव्यप्रति सजग बनाउने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले नगरपालिका स्तरमै उपभोक्ता हित संरक्षण समिति गठन गर्ने तथा बजार अनुगमनलाई नियमितता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उपभोक्ता संरक्षण मन्त्रालयका विज्ञहरूले उपभोक्ता अधिकार, कानुनी उपाय, गुणस्तरीय वस्तु सेवा तथा बजार अनुगमनबारे सचेतनात्मक जानकारीमुलक प्रस्तुती गर्नु भएको थियो ।

    साथै कार्यक्रमले स्थानीय तहमा उपभोक्ता सचेतना अभिवृद्धिमा टेवा पुर्‍याएको सहभागीहरूको धारणा थियो। कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, वडा नं. ११ र १३ का वडाध्यक्ष क्रमश: श्री चन्द्र बहादुर तामाङ, श्री श्रीराम घोरासैनी लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, उपभोक्ता, संघसंस्थाका प्रतिनिधि र उधोग व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution