काठमाण्डौ ८ जेष्ठ । दही सामान्यत: स्वस्थकर नै मानिन्छ । तर यसमा मिसाइने चिनी, प्याकेजिङ गर्दा मिसाइने नुनको मात्रालगायतका कारण दही अस्वस्थकर बन्न जान्छ । यहाँ यस्ता सम्भावित पाँच जोखिमबारे बताइएको छ । ल्याक्टोज इन्टोलरेन्सले गर्दा पेट फुल्ने हुन्छ, |
दहीमा ल्याक्टोज हुन्छ, जुन ल्याक्टेज एन्जाइम कम भएका व्यक्तिहरूमा अपच, ग्यास वा पखाला लाग्ने गराउन सक्छ । चिनी मिसिएको दहीले मोटोपन र मधुमेहको जोखिम बढाउँछ
फ्लेवर्ड वा प्रोसेस्ड दहीमा एडेड सुगर हुनसक्छ, जसले इन्सुलिन प्रतिरोध बढाउँछ। यसका कारण मोटोपन बढाउने तथा मधुमेहको जोखिम पनि बढाउँछ ।
हृदयरोगको जोखिम हुन सक्छ, फ्याट वा तर् बढी भएको दहीले खराब कोलेस्टेरोल बढाएर मुटुसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ ।
प्रोबायोटिक्सले गर्दा केहीमा इन्फेक्शनको सम्भावना, कमजोर प्रतिरोधात्मक क्षमता भएकाहरूमा दहीको ब्याक्टेरियाले ब्लड इन्फेक्सन (सेप्सिस) गराउन सक्छ । सोडियम बढी भएको दहीले रक्तचाप बढाउँछ केही प्याकेज्ड दहीमा नुनको मात्रा बढी हुन्छ, जसले हाई ब्लड प्रेसर बढाउँछ । दही स्वस्थकर नै मानिन्छ तर दहीमा मिसाइने यी चिजले दहीलाई विषमा परिणत गर्दिन्छ । समाचार healthpati.com ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution