


काठमाण्डौ, १८ जेष्ठ । मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन नगर अस्पताल अन्ततः अन्तिम चरणमा पुगेको छ । अब स्वास्थ्य सेवा हाम्रो आँगनमै आउने दिन टाढा छैन । यो अस्पताल केवल इँटा, सिमेन्ट र ढलानको संरचना मात्र होइन ! यो मेलम्चीवासी र आसपासका स्थानीय जनताको सपना, संघर्ष र सामूहिक प्रयासको प्रतिफल हो।
निर्माण सम्पन्न संगै मेलम्ची नगरवासी लगायत छिमेकी पालिकालाई सहज र गुणस्तरीय स्वास्थ्य पहुँच सुनिश्चित गर्न यो एक ऐतिहासिक कदम सावित हुनेछ। मेलम्ची नगरपालिका वडा नं. ११ मा निर्माणधीन नगर अस्पताल अन्ततः अन्तिम चरणमा पुगेको छ। अब स्वास्थ्य सेवा हाम्रो आँगनमै आउने दिन टाढा छैन ।

यो अस्पताल केवल इँटा, सिमेन्ट र ढलानको संरचना मात्र होइन ! यो मेलम्चीवासी र आसपासका स्थानीय जनताको सपना, संघर्ष र सामूहिक प्रयासको प्रतिफल हो। निर्माण सम्पन्न संगै मेलम्ची नगरवासी लगायत छिमेकी पालिकालाई सहज र गुणस्तरीय स्वास्थ्य पहुँच सुनिश्चित गर्न यो एक ऐतिहासिक कदम सावित हुनेछ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution