काठमाण्डौ २२ जेष्ठ । मेलम्ची नगर प्रमुख श्रीआइतमान तामाङज्यूको पहलमा राम्चे, सुनखानी, गोल्मेश्वरी, गुफाडाँडा सडक स्तरोन्नतिको लागि शहरी विकास मन्त्रालयबाट रू. ३ करोड, भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयबाट मेलम्ची तिपेनी भोताङ्ग सडकको लागि रु १० करोड र मेलम्ची कटुन्जे धुसिनीचौर सडकको लागि रु १० करोड बजेट विनियोजन भएको छ।
सो योजना विनियोजन गर्न सिफारिस गर्नु हुने राष्ट्रियसभा सदस्य माननीय बिष्णुकुमारी पुडासैनीज्यू प्रति हार्दिकता पुर्वक आभार प्रकट गर्दछौं।साथै,उक्त बजेट विनियोजन गरी स्थानीय विकासको मार्ग प्रशस्त गर्नु हुने शहरी विकास मन्त्री माननीय श्री प्रकाशमान सिंहज्यू र भौतिक योजना तथा यातायात मन्त्रालयलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।
हाम्रो समुदायको समृद्धि र पूर्वाधार विकासतर्फ टेवा पुर्याउन यस महत्वपूर्ण योजनामा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई सधैं सम्मान र कृतज्ञता प्रकट गर्दछौं। नगर प्रमुख तामाङको पहलमा सडक स्तरोन्नतिको लागि जम्मा जम्मी २३ करोड बजेट विनियोजन ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution