काठमाण्डौ, २४ जेष्ठ । पछिल्लो समयका चर्चित संगीतकार राजेन्द्र बजाईले बलियुडमा गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका सन्जु फिल्मको “मै भी बडीया तु भी बडीया” जस्ता थुप्रै चर्चित भारतिय गीतका संगीत संयोजक निषाध चंद्राको संगीत संयोजनमा राजेन्द्र बजगाईको संगीत गरेको “पुतली” बोलको गीत एपी चलचित्र प्रोडक्सन यु्ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
गीतमा साहित्यकार भीष्मराज फुलाराको शब्द, पछिल्लो समयका चर्चित गायक\गायिका आशिष अबिरल र एलिना चौहानको आवाज रहेको छ ।गीतको मिक्सिङ्ग माष्टरिङ्ग पनि आशिष अबिरल नै गरेका हुन ।
सुनिल बिकको निर्देशन रहेको गीतको भिडियोमा प्रदिप लामा,जुना सुन्दासको अभिनय रहेको छ भने अनिशा क्षेत्री,लाक्पा लामा,तनुजा बुढा मगर,सुमित राजबंशीले अभिनयमा साथ दिएका छन । गीतको भिडियोमा शियोन श्रेष्ठको कोरीयोग्राफी रहेको छ ।
अनिल के मानन्धरको छायाकंन,राजु लामाको सहायक छायाकंन,अबिनाश मानन्धरको ड्रोन,प्रविन भट्टको सम्पादन,मिलन बिश्वकर्माको कलर,ज्योती केसी र नविन खड्काको श्रीङ्गार रहेको छ भने निर्मल न्यौपानेको प्रोडक्सन रहेको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution