• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
१२ भाद्र २०८२, बिहीबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

१५ घण्टा अघि
२

भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

१ दिन अघि
३

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

१ दिन अघि
४

आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

२ दिन अघि
५

आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

२ दिन अघि
६

रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

३ दिन अघि
७

अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

३ दिन अघि
८

रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

४ दिन अघि
९

ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

४ दिन अघि
१०

मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

४ दिन अघि
११

आजको राशिफल : आइतवार, ८ भदौ २०८२ (२४ अगस्ट २०२५)

४ दिन अघि
१२

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

४ दिन अघि

धेरै पढिएका

  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५

    १५ घण्टा अघि
  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व

    १ दिन अघि
  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    १ दिन अघि
  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार

    २ दिन अघि
  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था

    २ दिन अघि
  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध

    ३ दिन अघि
  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’

    ३ दिन अघि
  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो

    ४ दिन अघि
  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर

    ४ दिन अघि
  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान

    ४ दिन अघि
  • गायक सुमन परियार, निशान बानियाँ, संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याए ‘गलबन्दी रोधी घर’

    CB Nepal२ महिना अघि

    काठमाण्डौ, ५ असार । गायक सुमन परियार, निर्देशक निशान बानियाँ र संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याएको ‘गलबन्दी रोधी घर’ को सुविधायुक्त आधुनिक किसिमको स्टुडियो उद्घाटन भएको छ । असार १ गते आइतबार गलबन्धी रोधीघरका संचालक साजन कुँवरको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा स्टुडियोको उद्घाटन गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि मन्त्री पाण्डेले शुभकामना दिने क्रमा गीतसंगीत क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि ‘गलबन्दी रोधी घर’ले फरकपन र गुणस्तर दिन सकोस् भन्दै शुभकामना दिए । मन्त्री पाण्डेले कलासंस्कृतिको लागि हरेक क्षेत्रमा क्रियाशील कलाकारहरुले आ–आफ्नो स्थानबाट संस्कृतिलाई बचाउन, प्रबद्र्धन र विकासमा टेवा पु¥याउने काममा सक्रिय हुन आग्रह समेत गरे । राज्यको काम नीति निर्माण बनाउने हो मन्त्री पाण्डेले भने– ‘सबैले आफ्नो कर्मक्षेत्रमा रहेर काम गरेमा मात्र देशको कलासंस्कृति समुन्नत हुन्छ ।’

    कार्यक्रममा उपस्थिति अतिथिहरुलाई स्वागत गर्दै गायक समुन परियारले गलबन्धी रोधीघर मल्टिस्टुडियोको रुपमा सुरु गरिएको बताए । स्टुडियोमा लाइभ दोहोरी, पोडकास्टको लागि छायाँकन तथा पोस्ट प्रोडक्सनको काम गर्नेछ भने टेलिसिरियल, विज्ञापनको निर्माण तथा बजार व्यवस्थापनका लागि उपयुक्त हुने संचालक सुमन परियारले जानकारी दिए ।

    कार्यक्रममा लोकप्रिय गायक मिलन लामाले शुभकामना दिँदै राज्यले कलाकारका लागि पनि सुविधाको बाटो अपनाइ दिन आग्रह गरे । त्यस्तै राष्ट्रि«य लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासविच शिव हमालले कलाकारहरु स्टुडियोले मर्यादित रुपमा गीतसंगीतलाई प्रस्तुत गरोस् भन्दै शुभकामना दिँदै मन्त्री पाण्डे समक्ष कलाकारका समस्या र चुनौतिको बारेमा सुनाएका थिए । उनले गीतसंगीत क्षेत्रमा चर्चा बटुलेका कलाकारहरुले संचालनमा ल्याएको स्टुडियो उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।

    महासचिव हमालले दोहोरी साँझहरु जस्तै अहिले लाइभ दोहोरी स्टुडियोहरु आत्मनिर्भरको बाटो बनेको बताए । स्टुडियोले पर्दा पछाडि रहेका वाद्यवादकलाई रोजगारी दिनुका साथै पर्दा अगाडि ल्याएर सबैका सामु चिनाउने काम समेत गरेको बताए । दोहोरी स्टुडियोहरु पछिल्लो समय धेरै कलाकारको रोजीरोटी बनेको र विद्यालयको रुपमा चिनिएको छ हमालले भने– ‘अरुले सिकाएर चर्चा बटुल्न भन्दा पनि आफ्नै खुबीले गीतहरु गाउन सक्ने मात्र कलाकारका रुपमा स्थापित हुनुपर्छ ।’

    त्यसैगरी पत्रकार सुमन पण्डित बैरागीले स्टुडियो नयाँशैली र नयाँ सोचका साथ उद्घाटन भएकोमा व्यवसायिक सफलताको शुभकामना दिएका थिए । उनले कला संस्कृति भनेको नेपालको पहिचान भएको हुँदा सबै दोहोरी स्टुडियोहरु पछिल्लो समय कलाकारको विद्यालय भएको बताए ।

    दोहोरी स्टुडियोहरु नयाँ कलाकार उत्पादन र आत्मनिर्भरको बाटो भएको बताउँदै मर्यादित दोहोरी प्रस्तुत गर्न उनले आग्रह समेत गरे । पत्रकार बैरागीले उपस्थित पत्रकारहरुलाई लक्षित गर्दै भने ‘पछिल्लो समय पत्रकारिता डिजिटल मिडियातर्फ उन्मुख भएको र नकारात्मक कुराहरुलाई लक्षित गरेर प्रचारबाजी भएको छ, सकारात्मक तरिकाले पत्रकारले समाचार सम्प्रेसण गर्नुपर्छ ।’
    कार्यक्रममा उपस्थित प्रमुख अतिथि एवं अतिथिलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति साजन कुँवरले ‘गलबन्धी रोधीघर स्टुडियो’ले लाइभ दोहोरी, पोडकास्ट, टेलिचलचित्र, विज्ञापन निर्माण एवं बजार व्यवस्थापन गर्ने काममा सक्रिय रहने बताए ।

    कार्यक्रममा गायिका टिका सानु, गायक इन्द्र जिसी, गायक बालकुमार श्रेष्ठ, कलाकार शक्ति गोदार लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण गायक चेतन गोतामेले गरेका थिए । स्टुडियोलाई गायक सुमन परियार, निर्देशक निशान बानियाँ र साजन कुवँरले संचालनमा ल्याएका हुन् ।

    स्टुडियोको टेक्निकल संयोजकको भुमिकामा प्रेम अर्याल रहेका छन् भने वाद्यवादन संयोजकमा प्रदीप अधिकारी रहेका छन्। कार्यक्रममा समाजसेवी रुद्र बगाले, संगीत व्यवसायी बाबुराम बोहरा, इनेपाल रोधीघरका संचालक विष्णु शर्मा, सारङ्गी रोधघरका संचालक कमल कुमार विश्वकर्मा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा शाखाका अध्यक्ष हरिराम परियार, कुटुम्ब रोधीघरका संचालक दीपसागर थापा मगर, डाँडाघरे रोधीघरका संचालक सुनिल लामिछाने, मन्जरी दोहोरीका संचालक प्रकाश पराजुली, गायिका सुशिला गौतम, गायिका रेजिना परियार, गायिका मीना बुढाथोकी लगायत सयभन्दा बढी गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
  • आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
  • रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
  • अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
  • प्रतिक्रिया दिनुहोस


    नयाँ खबर
  • १

    आजको राशिफल : २०८२ भदौ १२ गते बिहीवार, २८ अगस्ट २०२५
    १५ घण्टा अघि

  • २

    भाद्र शुक्ल चतुर्थीमा विघ्नहर्ता गणेशको आराधना, देशभर मनाइँदै गणेश चतुर्थी पर्व
    १ दिन अघि

  • ३

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    १ दिन अघि

  • ४

    आजको राशिफल – २०८२ साल भाद्र १० गते, मंगलबार
    २ दिन अघि

  • ५

    आज हरितालिका तीज : बिहान ३ बजेदेखि पशुपतिनाथका चार ढोका खुला, भक्तजनका लागि विशेष व्यवस्था
    २ दिन अघि

  • ६

    रुबी साह हत्या काण्ड : ई–रिक्सामा शवसहित सुटकेस बोकेर भाग्ने योजनामा पासवान, पाङ्ग्रा बिग्रिँदा खुल्यो रहस्यमय अपराध
    ३ दिन अघि

  • ७

    अन्तिम फोन ‘बजारबाट के ल्याउँ ?’
    ३ दिन अघि

  • ८

    रौतहटमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो
    ४ दिन अघि

  • ९

    ग्लोबल कन्सल्ट पुतलीसडक ब्रान्च लालुपाते मार्गमा स्थानान्तरण, ३ महिना आईएलटिएस–पिटीई निशुल्क पढ्न पाउने विशेष अफर
    ४ दिन अघि

  • १०

    मेलम्ची नगरपालिकाद्वारा मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
    ४ दिन अघि

  • अन्य सबै
    २ हफ्ता अघि

    “ढोका बिग्रिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ५४ सिट खाली राखेर उडान”

    मंगलबार गणेशको पूजा किन गरिन्छ ? धार्मिक र शास्त्रीय महत्व

    ३ हफ्ता अघि

    हुम्लामा बाख्रा चराउन गएका ३६ वर्षीय युवकको भिरबाट लडेर मृत्यु, श्रीमतीले जंगलमै मृत फेला पारिन्

    ३ हफ्ता अघि



    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      [email protected]

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2025 cbnepal.com

      Designed by: Goji Solution