• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • गीतले गुञ्जिएको साँझ : गीतकार टेक तामाङको पहिलो एकल साँझ भव्यताका साथ सम्पन्न

    CB Nepal७ महिना अघि

    काठमाडौं, असार १४ — नेपाली गीत संगीतको भावात्मक धरातललाई सशक्त शब्दमार्फत् समृद्ध बनाउँदै आएका चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ ‘साङ्गीतिक साँझ – २०८२’ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा सम्पन्न भएको छ। गीतकार संघ नेपालको आयोजनामा सम्पन्न उक्त साँझले नेपाली गीतसाहित्यप्रति गहिरो निष्ठा र जनस्तरको भावनात्मक संलग्नता दर्साएको छ।

    साँझको प्रमुख अतिथि राष्ट्रिय व्यक्तित्व बैरागी काइँला थिए। साथै, मेलम्ची नगरपालिकाका नगरप्रमुख श्री आइतमान तामाङ, विभिन्न राजनीतिक दलका सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, प्रतिष्ठित साहित्यकार, वरिष्ठ कलाकार, पत्रकार तथा संगीतप्रेमीहरूको बाक्लो उपस्थिति साँझको गौरवपूर्ण गरिमा थियो।

    गीतकार तामाङले आफ्नो कलात्मक यात्रामा रचेका सयौं गीतहरूमध्ये उत्कृष्ट १७ सिर्जनालाई प्रस्तुत गर्दै सांगीतिक साँझलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्ग झैं सैलुङ’, ‘माथि माथि लेकमा’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’ जस्ता गीतहरू शब्द, धुन र प्रस्तुतिको त्रिवेणीमा बाँधिएर स्रोता–दर्शकको मनमा अविस्मरणीय प्रभाव छोड्न सफल भए।

    प्रत्यक्ष वाद्यवादनसहित अग्रजदेखि नयाँ पुस्तासम्मका लोकप्रिय गायकहरू किरण प्रधान, शिव परियार, सत्यराज आचार्य, रुपक चौधरी, प्रदीपराज पाण्डे आदिको सशक्त स्वर उपस्थित रहँदा प्रज्ञा प्रतिष्ठानको सभाहल सांगीतिक भावनाले गुञ्जायमान भएको थियो।

    साँझको सम्पूर्ण संरचना नै सांगीतिक र सांस्कृतिक चेतनाको शिखर अनुभूत हुने गरी प्रस्तुत गरिएको संगीतले सामाजिक सशक्तीकरण र सांस्कृतिक प्रवर्द्धनमा समेत यस्ता साँझहरूको महत्व रहने विश्वास आयोजकले व्यक्त गरेका छन्। नेपाली गीतसाहित्यका उचाइलाई आम जनमानससँग सजीव रूपमा जोड्ने प्रयासस्वरूप यस्तो एकल साँझ आयोजना गरेको गीतकार संघ नेपालले जनाएको छ ।

    वि.सं. २०५० मा ‘छाल आउँदा सम्झनाको’ बोलको पहिलो गीतमार्फत् सांगीतिक क्षेत्रमा पाइला चालेका टेक तामाङ हालसम्म विविध भावभूमिका गीतसंग्रह माटोको आवाज, स्वदेश, जीवनसाथी, नाता, आमा, भक्तिसागर र नेपाल आमा जस्ता सम्वेदनशील कृतिहरू प्रकाशित गरिसकेका छन्।

    उनका थुप्रै गीत तथा कविता कृतिहरू प्रकाशनको तयारीमा छन्। नेपाली संगीत, साहित्य र सेवामार्फत् राष्ट्रप्रति समर्पण भाव राख्दै आएका तामाङ पेशागत रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) समेत हुन्। उनको कलात्मक जीवन र देशसेवाको अनुकरणीय समिश्रणले नेपाली समाजलाई प्रेरणा दिइरहेको छ।

    ‘सङ्गीतले मन जोड्छ, साहित्यले चेतना दिन्छ’ भन्ने भावनालाई आत्मसात गर्दै टेक तामाङको यो एकल साँझले नेपाली सांगीतिक धरातलमा नयाँ उचाइ थपेको छ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution