


काठमाण्डौ,१८ असार । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमालेसँगको गठबन्धनको विकल्प नरहेको बताएका छन् । विभिन्न खाले सत्तासमीकरणको परीक्षण भइसकेको बताउँदै उनले कसैको बहुमत नभएको खण्डमा धेरै विकल्प खोज्न नहुने बताए ।
‘गठबन्धनको बारेमा समग्रमा अब धेरै विकल्प हामीसँग छैन, कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको,’– उनले भने । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने नउले बताए ।
अहिले कांग्रेसभित्र गठबन्धनका विषयमा प्रतिकूल विचार केही नआएको उनको दाबी छ । सरकारमा सहभागी मन्त्रीहरुले डेलिभरी अझ राम्रो हुनुपर्ने, मन्त्रीहरूले राम्रो काम गर्नुपर्ने उनको भनाइ छ । कसैको बहुमत नभएको खण्डमा धेरै विकल्प खोज्न हुन्न : डा. प्रकाशशरण महत ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution