काठमाण्डौ १९ असार । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्याएको छ । फ्रान्सको एयरबस कम्पनीले बनाएको हेलिकप्टर भारतको कोलकत्ता भएर विरगंज ल्याउँदा महिना लाग्ने भएपछि चीनको बाटोहुँदै ल्याइएको हो ।
माउन्टेन हेलिकप्टरले कलकत्ताबाट वीरगञ्ज हुँदै हेलिकप्टर ल्याएको थियो। तर यसपटक टिमुरे नाकाभन्दा तुलनात्मक रूपमा सहज र फराकिलो तातोपानी नाका रोजिएको कम्पनीले जनाएको छ । भुसालका अनुसार चीनको बाटो प्रयोग गर्दा ८–१० दिनमै हेलिकप्टर ल्याउन सकिन्छ,
जबकि समुद्री मार्ग हुँदै कलकत्ता बन्दरगाहबाट ल्याउँदा झन्डै एक महिना लाग्ने अवस्था थियो । जाँचपास सम्पन्न भएपछि यो हेलिकप्टर माउन्टेन कम्पनीको व्यावसायिक उडानमा प्रयोग गरिनेछ । हाल कम्पनीसँग नयाँ हेलिकप्टरसहित तीनवटा हेलिकप्टर रहनेछन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution