काठमाण्डौ, ३१ जेठ । गुल्मेली गायक तथा सर्जक रामचन्द्र चन्दको मौरी जस्तै गीतको भिडियो सार्वजनिक भएको छ, उक्त गीतको भिडियोले छोटो समयमै हजारौँ दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ। रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक यस गीतले सार्वजनिक भएको छोटो समयमै लोकप्रियता कमाइरहेको छ।
जसमा स्वर रामचन्द्र चन्द र टिका प्रसाईंको रहेको छ। शब्द संयोजन भने विक्रम बाबु विश्वकर्माले गर्नुभएको हो। आज्ञा क्रियसनले निर्माण गरेको गीतलाई प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो । जसको संगीत संयोजन नन्दु परियारले गरेका छन् भने एरेन्ज कृष्ण विकेले गरेका हुन् ।
युवा जमातमा लोकप्रिय यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविन थापाले गर्नुभएको हो। जसमा मुख्य अभिनय अर्जुन सापकाेटा, काव्या खड्का र गौरव हमालको रहेको छ।
आउनुहोस्, हेरौँ उक्त गीतको म्युजिक भिडियो: ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution