• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • गुफाडाँडाको पर्यटकीय सम्भावना र जलवायु परिवर्तनप्रतिको चिन्तालाई फेरि सतहमा ल्याउने : नगरप्रमुख तामाङ

    CB Nepal७ महिना अघि

    काठमाण्डौ २९ असार । गुफाडाँडा : ओझेलमा परेको सम्भावना, पत्रकारहरूको पदयात्राबाट नयाँ आवाज मेलम्ची नगरपालिका–९ मा रहेको गुफाडाँडा। हरियालीले ढाकिएको डाँडो, जहाँ हावासँगै इतिहास र आशा गुञ्जिन्छ। केही वर्षअघि जलवायु परिवर्तनको सन्देश दिनका लागि यहीँबाट देशभर गुञ्जिएको आवाज, आज फेरि एक पटक सम्झनामा आयो— तर फरक परिवेशमा।

    शनिबार, ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ मेलम्ची नगरपालिकाको आतिथ्यमा सञ्चारकर्मीहरूको एउटा टोली गुफाडाँडाको यात्रा गर्‍यो। कार्यक्रम ‘पत्रकार पदयात्रा २०८२ नाम दिइएको थियो। उद्देश्य थियो—गुफाडाँडाको पर्यटकीय सम्भावना र जलवायु परिवर्तनप्रतिको चिन्तालाई फेरि सतहमा ल्याउने।

    कार्यक्रमको प्रमुख अतिथि थिए मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, जसले खुलेर भने—”मुख्यमन्त्रीदेखि मन्त्रीसम्म यहाँ आउँछन्, प्रतिबद्धता गर्छन् तर कामको नाममा केही छैन। गुफाडाँडा जस्तो ठाउँ अझै राज्यको बेवास्ताको सिकार बनेको छ।”

    डाँडाको फेदीमा बसेर उनले गुफाडाँडालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँदै प्रदेश र संघीय सरकारबाट पर्याप्त लगानीको माग गरे।
    वडा अध्यक्ष किरणदीप खड्का पनि चिन्तित देखिए। “स्थानीय सरकारले जति सक्यो, गर्‍यो। तर तीन तहको सरकारमध्ये बाँकी दुई तह मौन बस्दा यहाँ पर्यटक आउन सक्ने पूर्वाधारै बन्न सकेको छैन,” उनले भने।

    सञ्चारकर्मीहरूको उपस्थितिमा भएको छलफलमा सम्पादक समाज नेपालका अध्यक्ष किरण वैद्य र महासचिव श्याम डोटेलले सञ्चारले स्थानीय समस्या राष्ट्रिय एजेन्डा बनाउन सक्ने विश्वास व्यक्त गरे। पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले त गुफाडाँडालाई सरकारबीच समन्वय अभावको प्रत्यक्ष उदाहरण भने।

    पदयात्रामा सहभागी सञ्चारकर्मीहरू वातावरणीय संकटबारे जनचेतना फैलाउन सञ्चारको भूमिका अझ सशक्त बनाउनुपर्ने धारणा राखिरहेका थिए। उनीहरूका अनुसार, जलवायु परिवर्तनको प्रभाव घटाउन तीन तहको सरकारबीच दीर्घकालीन योजना र सहकार्य अत्यावश्यक छ।

    कार्यक्रम क्यौलेठाना आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। गुफाडाँडामा जलवायु सम्मेलन पहिलोपटक विसं २०७४ जनवरी १, २ र ३ मा भएको थियो। त्यसबेलाको १० बुँदे घोषणापत्र अझै कागजमै सीमित छ।

    त्यही सम्मेलनका बेला बनाइएको पृथ्वी बोकेको मानव आकृतिको प्रतिमा, सिँढीहरू, ७७ जिल्लाको नाम, झण्डा र भ्यू टावरले त्यसबेलाको जोश सम्झाउँछ। तर समयसँगै यी पूर्वाधार पनि अर्धनिर्मित छन उदास छन्।

    काठमाडौंबाट करिब ५४ किलोमिटर टाढा, तर राज्यको नजरबाट हजारौँ किलोमिटर टाढा परेको गुफाडाँडा अझै पनि सुतेको छ तर पत्रकारहरूको पदयात्राले फेरि एकपटक झक्झक्याउने प्रयास गरेको छ। अब यो थलो जागोला कि फेरि अर्को घोषणापत्रको पाना थपिने हो समयले नै बताउनेछ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution