• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

६ दिन अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

६ दिन अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

१ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

१ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    ६ दिन अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    ६ दिन अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    १ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    १ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • भगवानलाई सच्चा मनले दर्सन गरि पुष्प जल चढाएर हरेक काम को सुरुवात गरौं आजको राशिफल हेर्नुहोस

    CB Nepal६ महिना अघि

    काठमाडौँ ३२ असार, मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता वृद्धि हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिलेपनि नसोचेको ठाउमा खर्च हुन सक्छ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । व्यवहारिक विषयलाई लिएर मनमा चिन्ता बढ्ने योग छ । धनमाल हराउन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । यात्रागत कार्य सार्थक रहनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन मिश्रित फलदायी रहला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित परिणाम प्राप्त हुन नसक्ने समय छ । भाग्यले खासै साथ दिनेछैन । खर्च बढ्नुका साथै लेनदेनमा विवाद आउन सक्छ, संयमतापूर्वक काम गर्नुहोला । चिताएको काम पूरा नभएपनि अचानक उत्साहजनक समाचारले हर्ष बढ्नसक्छ । आफन्तमिलनले सुख दिने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सानो प्रयत्नले पनि ठूलै काम सम्पादन हुने समय छ । व्यापारमा सफलता मिल्नेछ भने लाभदायी यात्राको अवसर जुर्नसक्छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । आर्थिक उपार्जनको योग छ तर व्यर्थको खर्चले मन पिरोल्न सक्छ । पराक्रम वृद्धि भइ साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । बौद्धिकताको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विशिष्टजनको विशेष सहयोग जुट्नाले आर्थिक कार्यमा राम्रै लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । अधुरा काम बन्ने र नोकरी एवम् राजनीतिमा उत्साहजनक सफलता प्राप्त हुने योग छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । प्रेमभाव का साथै रसरागमा आकर्षण बढ्ने देखिन्छ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने समय रहेकोले गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । निकटका साथीसंगीबाट पनि धोका हुनसक्ने सम्भावना छ । तथापि, अथक परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति होला । वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । सन्तानसुख बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला, कार्यमा हैरानी बढ्न सक्छ । तर, कीर्तिमानी काम सम्पादन हुनसक्ने योग छ । विभिन्न अवसर पाइनेछ भने व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग मिल्ने देखिन्छ । जागिरको काममा केही त्रासको माहोल बन्न सक्छ, सजग रहनुहोला । आगो र मेसिनरी सामग्रीबाट जोगिन आज विशेष सजगता अपनाउनु हितकर होला ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सामाजिक काममा रुचि बढ्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ नै मिल्ने योग छ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । तथापि, मान–सम्मान मिले पनि मनमा डर रहला । साहसिक काममा आकर्षणका साथै यशवर्चश्व बढ्नेछ ।

    वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने अप्रत्याशित लाभको योग छ । नयाँ कामका स्रोत फेला पर्लान् । नयाँ ज्ञान पनि सिक्ने अवसर जुर्नेछ । लेखाइपढाइमा प्रगति होला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यबल वृद्धि होला । समग्रमा दिन मनोरञ्जनपूर्ण ढंगले बित्ने देखिन्छ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावश्यक झमेलामा परिने र पीडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनुहोला । सबल स्वास्थ्यका लागि आज खानपानमा पनि विशेष सावधान रहनुहोला । आर्जित धन बचत हुने प्रवल सम्भावना छ । रसरागात्मक काममा आकर्षण रहनेछ तर विपरीतलिङ्गीसँग आज दूरी बनाउनु नै हितकर हुनेछ ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । तथापि, पीडा दिनेहरु सक्रिय हुन सक्छन्, सावधान रहनु होला । खर्च पनि केही वृद्धि हुनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनाले मन उल्लसित रहनेछ । शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यवहारिक क्षेत्रमा मन लाग्ने तथा मेहनतले प्रतिस्पर्धाको दौड जिताउनसक्ने समय छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा पनि फाइदा नै हुनेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । आयबल बढ्नेछ । राम्रो कमाइका कारण सुख मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भाग्यबल वृद्धि भइ सुख-सुविधाको बस्तु बढ्नेछन् । सुख विलास मिल्ने देखिन्छ । साथै, धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनतले सफलता दिलाउनेछ । काममा मन जानेछ भने मिठो भोजन प्राप्त हुने योग छ ।

    https://simple-allow-copy.en.softonic.com/chrome/extension#google_vignette
    simple-allow-copy.en.softonic.com
    दर्शित
    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    www.youtube.com

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    ६ दिन अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    ६ दिन अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    १ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    १ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution