काठमाण्डौ १ असार जेठ । काठमाडौं महानगरका प्रमुख बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा जानकी भारतीय छोरी हुन भन्ने शब्द नहटाए सम्म काठमाण्र्डाै महानगर भित्र फिल्म चल्न नदिने घोषणा गरेका छन्।
उक्त फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द प्रति आपत्ती जनाउदै महानगर प्रमुख बालेनले उक्त बाक्य नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका हुन्।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले उनले लेखेका छन्।
नेपालमा चल्ने फिल्ममा मात्रै होईन भारतमा प्रदर्शन हुने फिल्ममा समेत सच्याउनु पर्ने उनको भनाई छ। शुक्रबारदेखि विश्वव्यापी रूपमा फिल्म प्रदर्शन हुन लागेको छ। बालेनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution