• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२६ माघ २०८२, आईतवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

१ हफ्ता अघि
२

आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

१ हफ्ता अघि
३

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

१ हफ्ता अघि
४

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

१ हफ्ता अघि
६

ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

१ हफ्ता अघि
७

आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

१ हफ्ता अघि
८

नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

२ हफ्ता अघि
९

नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

२ हफ्ता अघि
१०

रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

२ हफ्ता अघि
११

बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

२ हफ्ता अघि
१२

जुगल गाउँ पालिकाले उपाधि चुम्यो, खेलमा हार–जीत स्वाभाविक पक्ष, अनुशासन र भाइचाराको सधैं जित होस् : नगरप्रमुख तामाङ

२ हफ्ता अघि

धेरै पढिएका

  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए

    १ हफ्ता अघि
  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन

    १ हफ्ता अघि
  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे

    १ हफ्ता अघि
  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि
  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत

    १ हफ्ता अघि
  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता

    १ हफ्ता अघि
  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि

    १ हफ्ता अघि
  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

    २ हफ्ता अघि
  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ

    २ हफ्ता अघि
  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज

    २ हफ्ता अघि
  • पर्वत मोदी गाउँपालिका-३ : सुतेकै अवस्थामा पहिरोमा पुरिए

    CB Nepal६ महिना अघि

    काठमाडौँ ४ साउन, पोहोर यही बेला पहिरोले पुरानो घरमा क्षति पुर्‍याएपछि पर्वत मोदी गाउँपालिका-३ का छविलाल विश्वकर्मा दम्पती केही कान्लामुनि रहेको छोरोको घरमा सरेका थिए ।
    यसपालि विश्वकर्मा दम्पती सुतेकै अवस्थामा पहिरोमा पुरिएका छन् । मोदी–३ देउराली लाङ्दीमा बिहानीपख खसेको पहिरो ७६ वर्षीय छविलाल र उनकी सोही उमेरकी श्रीमती विष्णुमती विश्वकर्मा पुरिएका हुन् । पहिरोमा पुरिएका विश्वकर्मा दम्पतीको शव फेला परेको पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

    पोहोर साल यही समय ढिस्को खसेर पुरानो घरमा क्षति पुगेपछि उनीहरू छोराले बनाएको नयाँ घरमा सरेका थिए । वडा नम्बर ३ का वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीका अनुसार आइतबार बिहानै खसेको पहिरोले बुढाबुढीलाई पुरेको हो भने बुहारीले भागेर ज्यान बचाएकी छन् ।

    आफन्त गुमाएपछि बुहारी पनि विक्षिप्त बनेकी छन् । उनको श्रीमान वैदेशिक रोजगारमा छन् भने छोराछोरी बजारमा बसेर पढिरहेका छन् । प्रजिअ हरिप्रसाद घिमिरे
    ‘घर पछाडिको भूगोल हेर्दा तत्काल पहिरोले बगाउने जस्तो थिएन । तर, गहिरिएर पहिरो आएपछि बुढाबुढी सुतेकै अवस्थामा पुरिएछन् । घरभन्दा माथि करिब १५ मिटर अग्लो ठाउँबाट गहिरिएर पहिरो खसेको छ,’ वडाध्यक्ष क्षेत्रीले घटना सुनाए ।

    उनले थपे, ‘घरमा आधाभन्दा बढी क्षति पुगेको छ, क्षति नपुगेको भागपट्टि रहेकी बुहारी भागेर बाँच्न सफल भइछन् ।’ बिहानीपख एक्कासी पहिरो आधा घर पुरेपछि बुढाबुढीले निस्किएर भाग्ने अवसरै नपाएको लामिछानेको भनाइ छ ।

    ‘बुढाबुढी बसेको पुरानो घरमा ढिस्को खसेर गाह्रो फुटालेको थियो । दुवै घर तलमाथि सँगसँगैजस्तो थियो । तलको घर प्लास्टर गरेर टिनले छाएको थियो’ अध्यक्ष क्षेत्रीले भने । अहिले नेपाल प्रहरी, सशत्र प्रहरी बल र स्थानीयले पहिरो पन्छाउने काम गरिरहेका छन् । पहिरोको त्रासमा छ माझगाउँ

    पर्वत मोदी गाउँपालिकाकै वडा नम्बर २ सँग जोडिएको ३ नम्बर वडाकै माझगाउँ वर्षासँगै पहिरोको त्रास छ । पोहोर सालको वर्षाले जमिन र घरहरू केही लच्किएका थिए । वर्षाले माटो गलाएपछि पहिरोले गाउँ नै बगाउने हो कि भन्ने त्रास सिर्जना गरेको वडाध्यक्ष क्षेत्रीले बताए ।

    ‘माझगाउँमा जमिन लच्किएको, घर ढल्किएको अवस्थामा छ । त्यहाँका नागरिक एकदमै धेरै त्रसित छन्’ वडाध्यक्ष क्षत्रीले भने, ‘पोहोर नै ४/५ घरलाई त्यहाँ नबस्न भनिएको थियो । तर, जाने ठाउँ पनि केही थिएन, हामीले पनि केही गर्न सक्ने अवस्था थिएन ।’ माझगाउँमा २७/२८ घरहरू रहेको उनले बताए । वर्षा बढेसँगै गाउँलाई सचेत गराइएको वडाध्यक्ष क्षत्रीको भनाइ छ ।

    घटनास्थल दुर्गम र सडक गतिलो नभएकाले उद्धारमा केही समस्या परेको पर्वतका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । मोदीमा पहिरोले घर पुरेको बिहान ६ बजे जानकारी प्राप्त हुनासाथ उद्धार टोली खटाइएको उनले जानकारी दिए । चट्याङले एक जना घाइते, पोखरा रेफर

    वर्षासँगै परेको चट्याङ लागेर पर्वतको जलजला गाउँपालिका–१ को बनौंमा एक जना घाइते भएका छन् । राति वर्षासँगै परेको चट्याङले २५ वर्षीय नवीन पुर्जा घाइते भएका हुन् ।

    उनको प्रदेश अस्पताल कुश्मामा सामान्य उपचार गरेर थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) पठाइएको पर्वतका सीडीओ घिमिरेले जानकारी दिए । सचेत रहन आग्रह, सुरक्षा टोली तम्तयार वर्षासँगै बर्सेनि बाढी–पहिराले क्षति पुर्‍याउने पर्वतमा सतर्क रहन सूचित गरिएको छ । कालीगण्डकी र मोदी पर्वत भएर बग्ने ठूला नदी हुन् । खहरे खोलाहरू पनि वर्षा उर्लिन सक्ने, त्यसले बाढी पहिरो निम्त्याउन सक्ने भएकाले केही दिनअघिदेखि नै सतर्कता अपनाउन आग्रह गरिएको सिडिओ घिमिरेले बताए । पहिरोले क्षति पुर्‍याएका घर र उद्धार टोलीसहित स्थानीय ।

    जल तथा मौसम विज्ञान महाशाखाले जुनसुकै बेला पनि नदी तथा खहरे खोलाको सतह बढ्न सक्ने बताएसँगै सचेत रहन आग्रह गरिएको र सुरक्षा संयन्त्रलाई तम्तयार रहन निर्देशन दिइएको सीडीओले घिमिरेको भनाइ थियो ।

    ‘अहिले वर्षा भइरहेको भए पनि भारीरूपमा परेको छैन । तर यस्तो वर्षाले पनि माटो गलाउने, पहिरो खस्न सक्ने भएकाले सतर्कता अपनाउन भनेका छौं’ सीडीओ घिमिरेले अनलाइनखबरसँग भने, ‘ठूलो वर्षाले नदी तथा खहरेहरू पनि उर्लिने सम्भावना रहन्छ । त्यसैले सुरक्षा संयन्त्रलाई तम्तयार रहन निर्देशन दिएका छौं,’

    जल तथा मौसम विज्ञान महाशाखाले गण्डकीसहित बागमती, कोशी र मधेश प्रदेशमा समेत मेघगर्जन चट्याङसहित वर्षा हुने भएकाले साबधानी अपनाउन आग्रह गरेको छ । गण्डकी प्रदेशका अधिकांश भूभागमा भारी वर्षा नभए पनि शनिबारदेखि नै मध्यम वर्षा भइरहेको छ ।

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    www.youtube.com

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
  • आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
  • पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
  • नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन हुने वा नहुने भन्ने अझै टुङ्गो नरहेको बताए
    १ हफ्ता अघि

  • २

    आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन
    १ हफ्ता अघि

  • ३

    पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरे
    १ हफ्ता अघि

  • ४

    नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा,गुफाडाँडा द्वारेटोलमा सामुदायिक भवन उद्घाटन, पुजा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत
    १ हफ्ता अघि

  • ६

    ओलीमाथि बालेन साहले घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता
    १ हफ्ता अघि

  • ७

    आज मंगलबार भगवान महाबीर हनुमानको दर्शन गरि आजको राशिफल हेरौँ, यी राशिहरुको आज भाग्यशालि
    १ हफ्ता अघि

  • ८

    नेपाली कांग्रेसको गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय
    २ हफ्ता अघि

  • ९

    नगरपालिका शैक्षिक क्षेत्र र शिक्षण संस्थाको उन्नयनमा निरन्तर लागिरहेको छ : नगर प्रमुख तामाङ
    २ हफ्ता अघि

  • १०

    रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज
    २ हफ्ता अघि

  • अन्य सबै
    १ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    १ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    २ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution